९ असार, २०७६ |
नारायणहिटी दरबार पुगेका अवलोकनकर्तामा एउटा जिज्ञासा उत्पन्न हुन सक्छ– ‘राजपरिवारका सदस्य सिनेमाप्रति चासो राख्थे कि राख्दैनथे ? सिनेमा कहाँ हेर्थे होलान् ?’
तत्कालीन राजपरिवारका सदस्य एवं शाही नातेदार सिनेमाका पारखी थिए । नारायणहिटी दरबारभित्र रहेको सिनेमा हलमा प्रायः शुक्रबार सिनेमा हेर्ने गरिन्...बाँकी
२६ जेष्ठ, २०७६ |
नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा रविन्द्र खड्का विजयी भएका छन् । शनिबार सम्पन्न भएको निर्वाचनमा उनी २ सय १८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनकी प्रतिस्पर्धी सरिता लामिछानेले १ सय ६१ मत मात्रै प्राप्त गरिन् ।
संघको उपाध्यक्षद्वयमा रजिता उप्रेती र सानुकुमार ताम्राकार विजयी भएका छन् । महासच...बाँकी
१५ चैत्र, २०७५ |
विष्णु आले ‘विकिरण’
बहुचर्चित ‘मकैको खेती’ का लेखक सुब्बा कृष्णलाल अधिकारीको गाउँ अर्थात् रामेछाप जिल्लाको कठजोर भन्ने ठाउँमा सूर्यवंशी आलेमगरहरुको बसोवास छ । त्यस गाउँमा रातो रङले पोतिएका घरहरु आलेमगरका हुन् भनेर परैबाट ठम्याउन सकिन्छ ।
बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक नेपालमा बसोवास गर्ने सबै जात–जाति र समुदाय...बाँकी
१५ चैत्र, २०७५ |
काठमाडौं, १५ चैत ।
विश्वचर्चित गायक जस्टिन बिबर लगातारजसो नै चर्चामा रहन्छन् । कहिले विवाहका कारणले त कहिले श्रीमतीसँको झगडाको खबरले पछिल्ला दिन उनी मिडियामा छाउने गरेका छन् ।
तर, अहिले भने उनी पिता बन्न लागेको चर्चा चलेको छ । इन्स्टाग्राममा लामो पोस्ट गरेर यसबारे जस्टिनले संकेत दिएका छन् । जस्टिनको पोस्टका कारण मि...बाँकी
२६ फाल्गुन, २०७५ |
विमलबहादुर विष्ट
नेपाल चेम्बर अफ कमर्सले दिपायलमा आयोजना गरेको प्रादेशिक महोत्सवमा एकै दिनमा ५ लाख रूपैयाँभन्दा बढीको टिकट बिक्री भएको छ ।
फागुन १७ देखि सुरु भएको उक्त महोत्सवमा शनिबार एकै दिनमा महोत्सवस्थल भरिभराउ भएपछि आयोजकले केही समयका लागि टिकट बिक्रीमा समेत रोक लगाएका थिए । महोत्सवको आकर्षणका रुपमा रहेका रम...बाँकी
१३ फाल्गुन, २०७५ |
एजेन्सी
नागरिक अधिकारको पक्षमा लेखिएको विवादास्पद हलिउड चलचित्र ‘ग्रीन बुक’ ले यस वर्षको ‘ओस्कार स्वर्णपदक’ जितेको छ ।
सन् १९६० को दशकमा संयुक्त राज्य अमेरिकाको दक्षिण क्षेत्रमा बसोबास गर्ने एक जना गोरा ड्राइभर र काला जातिका पियानोवादक बीचको प्रेममय सम्बन्धलाई यस चलचित्रले कथावस्तुमा समेटेको छ । अल्फोन्स...बाँकी
१३ फाल्गुन, २०७५ |
काठमाडौं, १३ फागुन ।
चलचित्र क्षेत्रका कलाकारद्वय प्रियंका कार्की र आयुष्मान देशराज जोशी ‘स्वच्छ वातावरण महाअभियान’ को अभियानकर्मी नियुक्त भएका छन् ।
वन तथा वातावरण मन्त्रालयको फागुन ७ को मन्त्रीस्तरीय निर्णयले उनीहरूलाई अभियानकर्मी नियुक्त गरेको बताइएको छ । देशभर स्वच्छ वातावरण बनाउन जनचेतनाको कार्यक्रम गर्नुपर्ने ज...बाँकी
५ फाल्गुन, २०७५ |
न्युजकोसेली संवाददाता
चर्चित लोकगायक पशुपति शर्माको पछिल्लो व्यङ्ग्यात्मक गीत ‘लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ ले यतिबेला ठूलो हंगामा मच्चाइरहेको छ ।
गत शुक्रबार मात्र युट्युबमा अपलोड गरिएको उक्त गीतले तीव्र विवाद र बहस सिर्जना गरेपछि सर्जक पशुपति शर्माले माफी माग्दै शनिबार युट्युबबाट हटाएका छन् । सो ...बाँकी
११ माघ, २०७५ |
काठमाडौं, ११ माघ ।
‘स्लो बिट’ को हार्मोनियम धुनमा गुनगुनाइरहेको पुरुष स्वर छ । धुन र गुनगुन दुवैले नारायणगोपालको आफ्नोपन चिनाउँछ ।
‘स्वरसम्राट’ नारायणगोपाल बितेको २८ वर्षपछि उनले रियाज गरिरहेको ‘अडियो रेकर्ड’ भेटिएको छ । र, त्यस धुनमा शब्द, स्वर र वाद्यवादन भरेर पुनर्जीवन दिइने भएको छ ।
केही समयअघि फेला परेको उक...बाँकी
३ माघ, २०७५ |
काठमाडौं, ३ माघ ।
फागुन ९–१३ मा काठमाडौंमा दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ ।
नेपाल फिल्म एण्ड कल्चरल एकेडेमी (नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान) ले बिहीबार पत्रकार सम्मेलन गरी यस पटकको महोत्सवमा ३१ देशका ५९ चलचित्र अन्तिम छनोटमा परेको जनाएको छ ।
महोत्सवमा देखाइने चलचित्रमध्ये नेपा...बाँकी