newskoseli.Com

फोटो फिचर : अन्तर्राष्ट्रिय नाटक महोत्सव जारी, दर्जन देशका तीन दर्जन कलाकार राजधानीमा

राजधानीस्थित ‘सर्वनाम थिएटर’ मा जारी अन्तर्राष्ट्रिय एकल नाटक महोत्सवमा विभिन्न देशका फरक–फरक नाटकहरुहरुका प्रस्तुति मञ्चन भइरहेका छन् । महोत्सवको सुरुमा भारतीय ऋतुपर्णा विश्वासको लेखन तथा अभिनय रहेको नाटक ‘इलादिदी’ मञ्चन गरियो । करिव १ घन्टा लामो नाटकलाई निर्देशक सुवेन्दु भण्डारीले निर्देशन गरेक...बाँकी

‘सेप अफ वाटर’ ओस्कार अवार्ड, २०१८ को उत्कृष्ट फिल्म…

सन् २०१८ को ९०औं ओस्कार अवार्डमा ‘सेप अफ वाटर’ ले उत्कृष्ट फिल्मको उपाधि जित्न सफल भएकाे छ । प्रयोगशालमा परीक्षणका लागि राखिएको मानव आकृतिको अनौठो उभयचर जीव र त्यस प्रयोगशालामा सरफाइको काम गर्ने बोल्न नसक्ने युवतीको आत्मीयता समेटिएको फिल्मले उत्कृष्ट निर्देशकतर्फको उपाधि समेत हासिल गर्न सफल भयो ।...बाँकी

चर्चित भारतीय अभिनेतृ श्रीदेवीको अकस्मात निधन…

चर्चित भारतीय अभिनेतृ (बलिउड नायिका) श्रीदेवीको हृदयाघातका कारण मृत्यु भएको छ । श्रीमान् बोनी कपुर र कान्छी छोरीसँग ५४ वर्षीया श्रीदेवी विवाह कार्यक्रममा सहभागी हुन आइतबार दुबई पुगेकी थिइन् । श्रीदेवीको अचानक मृत्यु भएको खबर फैलँदा बलिउडजगतका प्रशंसकहरू स्तब्ध भएका छन् । श्रीदेवीको जन्म १३ अगस...बाँकी

पोखरामा सुरु भयो ‘अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’…

नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा ४ दिने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु भएको छ । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा सञ्चालित महोत्सवमा विभिन्न ३० देशका ५० वटा चलचित्र प्रदर्शन गर्न लागिएको छ । महोत्सवमा प्रदर्शन गराउनका लागि विश्वका विभिन्न देशबाट ३ सय ...बाँकी

जनकलाकार खुसिराम पाख्रिनको स्मृतिमा सांस्कृतिक कार्यक्रम

हालै दिवंगत भएका वरिष्ठ जनकलाकार खुसिराम पाख्रिनको स्मृतिमा राजधानीमा सांस्कृतिक कार्यक्रम आयोजना गरियो । जनसांस्कृतिक महासंघ नेपालको ३ नं. प्रदेश समितिले बुधबार आयोजना गरेको सांस्कृतिक कार्यक्रममा जेबी टुहुरे, झन्कार बुढा मगरलगायतका जनकलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गरे । कार्यक्रममा न...बाँकी

नीर शाहको अभिनयमा बन्दै चलचित्र ‘रानीमहल’…

त्रिकोणात्मक प्रेमकथामा आधारित ‘रानीमहल’ नामक चलचित्र निर्माण गरिने भएको छ । स्वस्तिक फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने उक्त चलचित्रमा अति नै मित्रता रहेका दुई साथीका बीचमा एक युवतीको प्रवेश भएपछि उनीहरुको सम्बन्धमा आएको चिसोपनका साथै प्रेमी–प्रेमिकाबीच हुनुपर्ने निःस्वार्थ भावना र सहयोगबा...बाँकी

ओमविक्रमको सहयोगार्थ अमेरिकामा सांगीतिक कार्यक्रम

वरिष्ठ पप गायक ओमविक्रम विष्टको स्वास्थ्योपचारका लागि आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले शनिबार संयुक्त राज्य अमेरिकाको भर्जिनियामा सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । ‘पप किङ’ विष्ट केही समयदेखि मिर्गौलासम्बन्धी रोगबाट अस्वस्थ छन् । दुवै मिर्गौला प्रत्यारोपणका लागि विष्टलाई...बाँकी

फागुन १२ मा राष्ट्रिय लोकभजन प्रतियोगिता…

लोप हुन लागेका नेपाली लोकभजनको संरक्षणको उद्देश्यले फागुन १२ मा पोखरामा प्रथम खुला राष्ट्रिय लोकभजन प्रतियोगिता हुने भएको छ । आधुनिकताको चपेटामा लोकभजनका साथै अन्य संस्कृति लोप हुँदै गएकाले यसको जगेर्नाका लागि प्रतियोगिता आयोजना गर्न लागिएको कार्यक्रम संयोजक तुलसी प्रवासले शुक्रबार आयोजित पत्रकार...बाँकी

स्टेजमा कला प्रदर्शन गर्दै ‘माग्नेबूढा’ को यो जोडी !

        गोरखाको हरमटारी युवा क्लबले आयोजना गरेको गोरखकाली मेलामा हास्यव्यङ्ग्य प्रदर्शन गर्दै हास्यकलाकारद्वय केदार घिमिरे (माग्ने बूढा) र सीतादेवी तिमल्सेना घिमिरे । ...बाँकी

सुजन बराइलीको ‘पर्वते ठिटो’ बजारमा (भिडियोसहित)

लोक तथा दोहोरी गायक सुजन बराइलीले ‘पर्वते ठिटो’ बोलको लोक तथा दोहोरी गीत बजारमा ल्याएका छन् । बराइलीकै लय, शब्द तथा स्वरमा सजिएको सो गीतमा गायिका पूर्णकला बीसीले साथ दिएकी छन् । यात्रा र माया–प्रेमलाई समावेश गरिएको सो गीत हालै बजारमा ल्याइएको हो । गायक बराइली विगत डेढ दशकदेखि निरन्तर लोक गीत–सं...बाँकी