११ भाद्र, २०७४ |
राजेन्द्रप्रसाद पनेरु
सुदूरपश्चिमको महान् पर्व गौराका परम्परागत गीतको मौलिकता हराउँदै जान थालेको छ । गौरा पर्वमा गाइने गीतमा आधुनिकता थपिँदै जान थालेपछि मौलिकता हराउँदै जान थालेको हो ।
नयाँ पुस्ताका युवाले पुरानो संस्कार र परम्परालाई जोगाउनुपर्छ भन्ने चेतनाको अभावमा पुराना गीतलाई छाड्दै पश्चिमा संस्कृतिका गीतको मिश्रण...बाँकी
२३ श्रावण, २०७४ |
न्युजकोसेली संवाददाता
चर्चित युवा कलाकार सुबोध गौतमले गाईजात्राको कोसेलीस्वरुप सामाजिक पहिचानमा रहेका भिन्नभिन्न ६२ व्यक्तित्वका आवाजको क्यारिकेचर भिडियो प्रस्तुति सार्वजनिक गरेका छन् ।
कलाकार सुबोधले राजनीतिक नेताहरूदेखि चलचित्रका अभिनेता र हास्यकलाकारसम्का दुरुस्त क्यारिकेचर गरेको भिडियो युट्युब च्यानलबाट हालै सार्व...बाँकी
२२ श्रावण, २०७४ |
न्युजकोसेली संवाददाता
नेपाल चलचित्र युवा मञ्चले पत्रकार गीता अधिकारी र समाजसेवी आशा सुब्बालाई सम्मान गरेको छ । पत्रकार अधिकारी र समाजसेवी सुब्बाले समाजलाई महत्वपूर्ण योगदान दिएको भन्दै मञ्चले सम्मान गरेको हो ।
राजधानीस्थित संवाद डबलीमा शनिबार सम्पन्न कार्यक्रममा सम्मान गर्दै महिला बालबालिका तथा समाजकल्याण मन्त्री आशा ...बाँकी
५ असार, २०७४ |
न्युजकोसेली संवाददाता
हाम्रो भाका हाम्रो लोकसांस्कृतिक प्रतिष्ठान नेपालमा रत्न पुलामी मगरको अध्यक्षतामा १८ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ ।
शनिबार राजधानीमा सम्पन्न प्रथम वार्षिक साधारणसभाले निर्विरोध मगरको अघिल्लै कार्यसमितिका अध्यक्षलार्इ निरन्तरता दिएको हो । अघिल्लो कार्यसमितिमा कृष्ण रानाभाट सचिव थिए...बाँकी
१ असार, २०७४ |
काठमाडौं, १ असार ।
देशभर ६० हजार महिला श्रमिक ‘मनोरञ्जन’ क्षेत्रमा काम गर्ने गरेका छन् ।
चेतना अभिवृद्धि केन्द्र (क्याप) नेपालले गरेको अध्ययनमा देशभर ३ हजार ५ सय ‘मनोरञ्जन’ क्षेत्रमा ६० हजार महिला श्रमिक काम गर्ने गरेका छन् । अध्ययनमा काठमाडौंको गोंगबु, कलङ्की, सुन्धारा, ठमेलका साथै पोखरा, विराटनगर, नेपालगञ्जलगाय...बाँकी
१ असार, २०७४ |
काठमाडौं, १ असार ।
राष्ट्रिय जनसांस्कृतिक महासङ्घले बिहीबारदेखि नृत्य तथा सङ्गीत प्रशिक्षण कक्षा सुरु गरेको छ ।
प्रशिक्षणमा नृत्य तथा सङ्गीतका साथै राजनीतिक प्रशिक्षण समेत प्रदान गरिने महासङ्घका का.वा. महासचिव प्रेमनाथ अधिकारीले जानकारी दिएका छन् । महासङ्घले अविरल कविता र सङ्गीत यात्रा पनि सञ्चालन गरिरहेको छ ।
स...बाँकी
७ बैशाख, २०७४ |
न्युजकोसेली संवाददाता
जी इलेभेन नेपालद्वारा आयोजित जुनियर स्कुल ग्लोरी नेपाल र स्कुल ग्लोरी नेपालको राजधानीमा सञ्चालन भैराखेको स्कुल ग्लोरी नेपालका सहभागी छात्र–छात्राहरुले आफ्नो प्रतिभा प्रदर्शन गरेका छन् ।
राजधानीको नयाँबजारस्थित सम्राट पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा २८ स्कुलका जुनियरतर्फ १५ छात्रा, ४ छात्र र ...बाँकी
२९ चैत्र, २०७३ |
काठमाडौँ, २९ चैत ।
चलचित्र ‘तुयुमती’ जापान टोकियोमा प्रदर्शन भएको छ ।
जापानको टोकियोमा प्रदर्शन गरिएको चलचित्र ‘तुयुमती’ ले दर्शकको मन छोएको विदेशी भूमिमा रहेर नेपाल भाषाको चलचित्र ‘तुयुमती’ हेर्न पुगेका जापानवासीलाई चलचित्रको कथाले मन छुने गरी कहिले हँसाएको र कहिले भावुक बनाएको प्रदर्शनी संयोजक सविता श्रेष...बाँकी
५ चैत्र, २०७३ |
प्रेम सारु मगर, लोक तथा दोहोरी गायक
० तपाईंंको छोटो परिचय दिनुहोस् न !
मेरो नाम प्रेम सारु मगर । जन्म खाँडादेवी गाउँपालिका वडा नं. ७ (साविक खाँडादेवी गाविस– ५, रस्काँडा, रामेछाप) मा २०४६ मा भएको हो ।
० तपाईंं त खेलकुद क्षेत्रमा क्रियाशील व्यक्ति, गीत–संगीतसंगीततिर पनि पाइला चाल्नुभएछ नि ? रहर हो कि अरु केही कारणले लाग्नुभयो गीत–...बाँकी
२ फाल्गुन, २०७३ |
गायक गौरव गुरुङको शब्द रचना रहेको ‘मीतज्यू’ शीर्षक गीति क्यासेट सोमबारदेखि बजारमा आएको छ । प्रकृति, मायापिरती, भूगोल, जनजीवनबारेमा विभिन्न गायकले गाएको सो गीतमा वसन्त मुकारुङको सङ्गीत छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले क्यासेट विमोचन गर्दै नेपाली मौलिकतालाई कलाकारले राष्ट्रि...बाँकी