१५ बैशाख, २०७६ |
काठमाडौं, १५ वैशाख ।
नेपालमै मोबाइल निर्माण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले सम्भाव्यता अध्ययन सुरु गरेको छ । ‘मेक इन नेपाल’ योजनाअन्तर्गत नेपालमै मोबाइल सेट निर्माणको सम्भाव्यता अध्ययन गर्न सरकारको प्राधिकरणमार्फत परामर्शदाता नियुक्त गरी जिम्मा दिएको छ ।
‘यो मेक इन नेपालअन्तर्गत सरकारका तर्फबाट प्राधिकरणले मोबाइल...बाँकी
४ बैशाख, २०७६ |
काठमाडौं, ४ वैशाख ।
पहिलो पटक मानवनिर्मित भूउपग्रह प्रक्षेपण भएको ६ दशकपछि अब नेपाल पनि ‘अन्तरिक्ष युग’ मा प्रवेश गर्दैछ ।
अमेरिकाको भर्जिनिया वाल्लोप्स द्विपस्थित ‘मिड एट्लान्टिक रिजनल स्पेसपोर्ट’ बाट ‘नेपाली स्याट– १’ नामक नानो स्याटलाइट (सानो भूउपग्रह) अन्तरिक्षमा पठाउन लागिएको हो ।
नेपाली नानो स्याटेलाइटको स...बाँकी
२८ चैत्र, २०७५ |
एजेन्सी
हामीले ‘ब्ल्याक होल’ बारे धेरै सुनेका छौं । तर, बुधबार भने इतिहासमै पहिलो पटक ‘ब्ल्याक होल’ को तस्बिर सार्वजनिक भएको छ ।
‘ब्ल्याक होल’ पृथ्वीबाट ५ करोड ५० लाख प्रकाश वर्ष टाढा सुदूर आकाशगङ्गामा देखिएको थियो । यसको आकार सूर्यभन्दा ६५ अर्ब गुना ठूलो छ । ब्ल्याक होलको तस्बिर विश्वका ८ वटा टेलिस्क...बाँकी
२७ चैत्र, २०७५ |
काठमाडौं, २७ चैत ।
निकै गुणा तीव्र गतिमा उडान भर्दा जेट इन्जिन पग्लने अवस्था रोक्ने प्रविधिको सफल परीक्षण गरिएपछि अब ‘हाइपरसोनिक’ जेटको यात्रा सम्भव हुन भएको छ ।
रियाक्सन इन्जिनका अनुसन्धानकर्मीहरु ३.३ म्याका अर्थात् प्रतिघन्टा ४ हजार २३ किलोमिटरको गतिमा प्रि–कुलरको काम व्यवस्थित गर्न सफल भएका छन् । यसको अर्थ ठू...बाँकी
२३ चैत्र, २०७५ |
एजेन्सी
सूर्यमा प्वाल देखिएको दाबी वैज्ञानिकहरुले गरेका छन् । सूर्यमा प्वाल देखिएको र यसले पृथ्वीलाई नै खतरामा पार्न सक्ने चेतावनी वैज्ञानिकहरुको अन्तर्राष्ट्रिय संस्था ‘नासा’ ले दिइसकेको बताइएको छ ।
सूर्यमा विशाल कालो छिद्र (प्वाल) देखा परेको भन्दै त्यसले पृथ्वीमा तातो ज्वालाहरु फ्याँक्न सक्ने चेतावन...बाँकी
१९ चैत्र, २०७५ |
काठमाडौं, १९ चैत ।
नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्यान्ड कनेक्सन भरपर्दो बनाउने उद्देश्यले नेपालको आफ्नै इन्टरनेट कनेक्सन केबल समुद्रसम्म पुर्याउने भएको छ ।
भूपरिवेष्ठित मुलुकले पाउने सुविधाअन्तर्गत प्राधिकरणले नेपालबाट सिधै समुद्रसम्म आफ्नै ब्रोडब्यान्ड इन्टरनेटका लागि तार बिछ्याउने भएको हो । समुन्द्रसम्म भ...बाँकी
८ चैत्र, २०७५ |
काठमाडौं, ८ चैत ।
विश्वप्रशिद्ध ‘अनलाइन सर्च इन्जिन’ गुगलसँग प्रतिस्पर्धामा रहेका अरु ‘सर्च इन्जिन’ का विज्ञापनदाताहरुलाई ‘ब्लक’ गरेकामा युरोपेली संघको एक आयोगले गुगलमाथि १ अर्ब ४९ करोड युरो जरिवाना लगाएको छ ।
यो जरिवाना अनलाइन विज्ञापनमा आफ्नो बलियो स्थितिको दुरुपयोगलाई लिएर लगाइएको हो । गुगलमाथि प्रतिस्पर्धा निय...बाँकी
३ चैत्र, २०७५ |
काठमाडौं, ३ चैत ।
प्रस्तावित ‘सूचना प्रविधिसम्बन्धी विधेयक’ अभिव्यक्ति स्वतन्त्रताविरुद्ध नभई डिजिटल माध्यमलाई व्यवस्थित गर्न ल्याउनु प्रष्टीकरण परेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले दिएका छन् ।
संसदीय मामिला पत्रकार समाज र प्रविधि पत्रकार मञ्चले आइतबार संयुक्त रुपमा आयोजना गरेको ‘सूचना प्र...बाँकी
२० फाल्गुन, २०७५ |
काठमाडौं, २० फागुन ।
‘अघिपछि त त्यस्तै हो, शिवरात्रिमा चाहिँ छिटफुट भए पनि पानी आउँछ–आउँछ, आएन भने पनि मौसम चाहिँ पक्कै धुम्मिन्छ’– हिउँदयामको आखिरी समय, महाशिवरात्रि पर्व नजिकिँदै जाँदा बुढापाकाको यस्तै तर्क सुनिन्छ ।
यस पटकको यथार्थ पनि ठ्याक्कै मिलेको छ । यो वर्ष मात्रै होइन, विगतका वर्षमा पनि शिवरात्रि अघिपछि हल्...बाँकी
१९ फाल्गुन, २०७५ |
काठमाडौं, १९ फागुन ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल (फेसबुक र ट्विटर) बन्द गर्नेसम्बन्धी कुनै सूचना प्रकाशित नगरिएको प्रस्टीकरण दिएको छ ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीले आइतबार विज्ञप्ति जारी गरी सञ्चार मन्त्रालय र सूचना विभागको नाम राखी फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जाल पूर्णरु...बाँकी