२९ कार्तिक, २०७५ |
काठमाडौं, २९ कात्तिक ।
नेपाल टेलिकमले आफ्नो ‘नेपाल टेलिकम’ नामक मोबाइल ‘एप’ लाई परिमार्जन गरी नयाँ स्वरूपमा प्रस्तुत गरेको छ ।
नयाँ ‘एप’ मार्फत नेपाल टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन र एडीएसएललगायतका सेवाबारे जानकारी प्राप्त गर्न सकिने जानकारी टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले दिइन् । पछिल्लो समयमा विभिन्न प्रकारका ‘...बाँकी
४ कार्तिक, २०७५ |
काठमाडौं, ४ कात्तिक ।
हेलीको पुच्छ्रेताराका कारण हुने ‘मृगशिरा उल्का वर्षा’ आइतबार राति १०ः४५ देखि सोमबार बिहान ५ः४५ सम्म देखिने भएको छ ।
उल्का वर्षाको स्रोत मृगशिरा (ओरायन) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ‘ओरियनिड मिटियर सावर’ अर्थात् ‘मृगशिरा उल्कावर्षा’ नाम दिइएको हो ।
उल्का वर्षा हेर्नका लागि सोमबार ...बाँकी
२८ भाद्र, २०७५ |
एजेन्सी
अमेरिकी स्मार्टफोन निर्माता कम्पनी 'एप्पल' ले बुधबार एकै पटक तीन किसिमका नयाँ आइफोन सार्वजनिक गरेको छ ।
एप्पलका उत्पादनहरुको बिक्रीमा सामान्य कमी आइरहेको समयमा बजार विस्तार गर्ने उद्देश्यले एप्पलले नयाँ मोडलका सर्वाधिक महँगा आइफोन बजारमा ल्याएको हो ।
गतवर्ष सार्वजनिक गरिएको आइफोन एक्सभन्दा ठूल...बाँकी
२७ श्रावण, २०७५ |
एजेन्सी
अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) ले सूर्यको सतहको अध्ययनका लागि आइतबार एक अर्ब ५० करोड अमेरिकी डलरको ‘महत्त्वाकांक्षी एवं ऐतिहासिक’ अभियान सफल बनाउन अन्तरिक्ष रकेट प्रक्षेपण गरेको छ ।
यो अभियानले सौर्य आँधीको रहस्य पत्ता लगाउने अपेक्षा वैज्ञानिकहरुले गरेका छन् । ‘तीन, दुई, एक, ...बाँकी
१८ श्रावण, २०७५ |
काठमाडौं, १८ साउन ।
नेपाल टेलिकमले घरसम्म फाइबर अर्थात् (एफटीटीएच) सेवाअन्तर्गत इन्टरनेट सेवाका साथै आर्इपी प्रविधिमार्फत चल्ने ‘भ्वाइस टेलिफोन’ सेवा सुरु गरेको छ ।
सेवा आरम्भको अवसरमा साउन १० देखि ३ महिनासम्मका लागि व्यावसायिक प्रवर्द्धधन गर्न कम्पनीको सञ्जालभित्र भ्वाइस सेवा निःशुल्क गरिएको टेलिकमकी प्रवक्ता प्रति...बाँकी
११ श्रावण, २०७५ |
एजेन्सी ।
शुक्रबार (आज) मध्य रातपछि २१औं शताब्दी भरकै ‘सबैभन्दा लामो’ चन्द्रग्रहण लाग्दैछ । करिव १ घन्टा ४३ मिनेटसम्म कायम रहने यो चन्द्रग्रहणलाई नेपालबाट पनि अवलोकन गर्न सकिने बताइएको छ ।
नेपाली समयअनुसार राति २ बजेर ९ मिनेटमा सुरु हुने यो चन्द्रग्रहण शनिबार बिहान ४ बजेर ४ मिनेटमा मात्र अन्त्य ह...बाँकी
३ असार, २०७५ |
न्युजकोसेली संवाददाता
आगामी आर्थिक वर्षभित्र देशभरका सबै सामुदायिक विद्यालयहरू र स्थानीय तहमा इन्टरनेट सेवा पुर्याइसक्ने महत्त्वकांक्षी योजना सरकारले अघि सारेको छ ।
आगामी आर्थिक वर्षभित्र सबै सामुदायिक विद्यालयहरू र स्थानीय तहमा इन्टरनेट सेवा सञ्चालनमा ल्याउने घोषणा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्...बाँकी
११ जेष्ठ, २०७५ |
एजेन्सी
एप्पल कम्पनीलाई ५३.९ करोड अमेरिकी डलर तिर्न दक्षिण कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्सलाई अमेरिकी अदालतले आदेश दिएको छ । एप्पल आइफोनका विशेषताहरु चोरेको आरोपमा अदालतले सो निर्णय सुनाएको हो ।
दुई ठूला स्मार्टफोन निर्माता कम्पनीबीच लामो समयदेखि कानुनी लडाइँ चल्दै आइरहेको थियो । सन् ...बाँकी
१८ चैत्र, २०७४ |
न्युजकोसेली संवाददाता
काठमाडौं महानगरका ६ ठाउँमा निःशुल्क वाइफाई जडानको सम्झौता भएको छ । वर्ल्डलिङ्क कम्युनिकेसन प्रा.लि. र काठमाडौं महानगरबीच निःशुल्क वाइफाईको सम्झौता भएको हो ।
नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्मा र वर्ल्डलिङ्क कम्युनिकेसनका निर्देशक विजयकुमार जलानले अाइतबार सम्झौतामा हस्ताक्षर ग...बाँकी
१७ फाल्गुन, २०७४ |
बीबीसी
एक शिक्षकले कम्प्युटरविनै कम्प्युटर प्रविधि पढाएको विषय अनलाइन माध्यमहरुमा निकै चर्चिक बनेको छ ।
घाना कुमासीका शिक्षकले निकै मेहनेतपूर्वक कालोपाटीमा ‘माइक्रोसफ्ट वर्ड’ प्रोग्रामका चित्रहरू बनाए । ‘घानाको स्कुलमा सूचना प्रविधिको पढाइ निकै रमाइलो भयो’– ती तस्बिर फेसबुकमा पोस्ट गरेर उनले लेखे ।
त...बाँकी