newskoseli.Com

आईसीसी वर्गीकरण : नेपाल र नेदरल्याण्डस् ‘सी’ ग्रेड, हङकङ र पीएनजी ‘डी’ ग्रेड

आईसीसी वर्गीकरण अनुसार विश्वकप छनोटमा नेपालले ‘सी’ ग्रेड पाएको छ । विश्वकप छनोटमा आठौं स्थान हासिल गरेको नेपालको सम्पूर्ण रिपोर्ट कार्ड सार्वजनिक गर्दै आईसीसीले ‘सी’ ग्रेड प्रदान गरेको हो । समूह चरणका ४ खेलमध्ये नेपालले ३ मा हार र १ मा जित हात पारेको थियो । हङकङसँगको खेलमा नेपालले जित हासिल गर...बाँकी

आईसीसी छनोटः दिपेन्द्रको ‘अलराउन्ड’ प्रदर्शन, पीएनजीमाथि नेपालको शानदार जित

एकदिवसीय आईसीसी विश्वकप छनोटअन्तर्गत नेपालले प्लेअफमा पपुवा न्युगिनी (पीएनजी) लाई ६ विकेटले हराउँदै एकदिवसीय मान्यताका लागि आफ्नो बलियो दावेदारी प्रस्तुत गरेको छ । नेपालले ४ विकेटको क्षतिमा २३ ओभरभित्रै पीएनजीले दिएको १ सय १५ रनको लक्ष्य पार गर्‍यो । ५८ बलमा ४ चौका र ३ छक्का प्रहार गरेरे पीएनजी व...बाँकी

नेपाललाई ३ सय ८१ रनको लक्ष्य, जिम्बावेको ‘खतरनाक’ ब्याटिङ…

एकदिवसीय विश्वकप छनौट अन्तर्गत जिम्बावेविरुद्ध पहिलो खेलमा खराब सुरुआत गरेको नेपालले ३ सय ८१ रनको लक्ष्य पाएको छ । जिम्बाबेको रन रेट ७ दशमलव ६ रह्यो । ५० ओभरको खेलमा जिम्बाबेले ६ विकेटको क्षतिमा ३ सय ८० रन बनाएको छ । नेपालका लागि सोमपाल कामी र बसन्त रेग्मीले २–२ विकेट लिए । सन्दिप लामिछाने र ल...बाँकी

आईसीसी क्रिकेट डिभिजन– २ : युएईमाथि नेपालको शानदार जित

आईसीसी विश्व क्रिकेट लिग डिभिजन– २ मा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको छ । जितका लागि पाएको १ सय १५ रनको लक्ष्य नेपालले २८ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि कप्तान पारस खड्काले ५१ रन बनाए । यस क्रममा उनले ५ छक्का र २ चौका हाने । आरिफ शेखले १६ तथा रोहितकुमार पौडेल र ...बाँकी

घोषित भए डीपीएल क्रिकेटका रणनीतिक खेलाडी…

दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा सहभागी टोलीले आफ्नो टोलीका रणनीतिक खेलाडीको घोषणा गरेको छ । धनगढी क्रिकेट एकेडेमीद्वारा बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा विभिन्न ६ सहरका ६ फ्रेन्चाइज टोलीका रणनीतिक खेलाडीको घोषणा गरिएको हो । धनगढीस्थित अञ्चल प्रहरी...बाँकी

एकै झन्डामुनि मार्च गर्दै दुई कोरियाका खेलाडी…

दुई देशका रुपमा टुक्रिएयता उत्तर र दक्षिण कोरिया पहिलो पटक एउटै झन्डामा मार्च गर्न सहमत भएका छन् । फेब्रुअरी ९ देखि २७ सम्म दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलमा यी दुवै देश एउटै झन्डामा मार्च गर्न सहमत भएका हुन् । दक्षिण कोरियामा हुन लागेको उक्त ओलम्पिकमा आफ्ना खेलाडीको टोली र...बाँकी

मदन भण्डारी क्रिकेट एकेडेमीको शुभारम्भ, वाम सरकार बनेपछि खेलकुद क्षेत्रको विकास : नेम्बाङ

राजधानीमा सोमबार आयोजित एक कार्यक्रमबीचमदन भण्डारी क्रिकेट एकेडेमीको शुभारम्भ गरियो । कार्यक्रम नेकपा (एमाले) का नेता सुवासचन्द्र नेम्बाङको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रमलार्इ सम्बोधन गर्दै नेता नेम्बाङले वाम गठबन्धनको सरकार बनेपछि खेलकुद क्षेत्रमा विकास गरिने प्रतिबद्धता व्यक्त गर...बाँकी

एशिया छनोट क्रिकेटमा नेपालको पहिलो जित

थाइल्याण्डमा जारी आर्इसीसी महिला टी–ट्वेन्टी विश्वकप एशिया छनोटमा नेपालले मलेसियालाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा शुक्रबार भएको चौथो खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएक...बाँकी

क्योकुसिन बुदो कराँते कम्युनिटी संघको तिहार–छठ शुभकामना आदानप्रदान

नेपाल क्योकुसिन बुदो कराँते कम्युनिटी संघले बिहीबार नेपालीहरुका महान् चाडहरु तिहार, नेपाल सम्बत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ठूलो संङख्यामा खेलाडी, खेलप्रेमी, कलाकार एवं सञ्चारकर्मीहरुको सहभागिता रह्यो । उपस्थित सबैले महान् पर्वहरुको सुखद् उपलक...बाँकी

क्रिकेट : हङकङसँग हार्दा विश्वकपको सपनामा धक्का…

हङकङसँग विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको खेलमा नेपाल ८३ रनले पराजित भएको छ । जितका लागि नेपालसामु १ सय ९५ रनको लक्ष्य प्रस्तुत गरेकोमा नेपाल ३४.५ ओभरमा १ सय ११ रन मात्रैमा समेटिन पुग्यो । लक्ष्य पछ्याउने क्रममा नेपालको ब्याटिङ जम्न सकेन, केही खेलाडीहरुले राम्रो सुरुआत गरे पनि ठूलो स्कोर...बाँकी