पार्टी अध्यक्ष खड्ग ओली विश्वास गर्न लायक नहुँदा एकता प्रक्रिया पर धकेलिएको नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् । आफू पक्षधर केन्द्रीय सदस्यहरूको बैठकमा बिहीबार नेपालले भने– ‘एकताको कुरा अगाडि बढ्ने बित्तिकै अध्यक्षले भोलिपल्टै अर्को कुरा गर्न थाल्नुहुन्छ, त्यसले गर्दा विश्वासक...बाँकी
तेह्रौं महाधिवेशन सकिएको लामो समय बित्दा समेत चौधौं महाधिवेशन गर्न नसकेर मुलुकको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस संवैधानिक एवं वैधानिक संकटमा फस्ने स्थितिमा पुगेको छ । भदौ दोस्रो साताका लागि निर्धारित मितिमा समेत महाधिवेशन हुने सम्भावना क्षीण हुँदै गएको छ । यो स्थितिमा संवैधानिक संकट टार...बाँकी
संसद् र सरकारलाई जीवनदान दिने माधव नेपाललाई पुरस्कृत गर्न देउवा र दाहाल उत्साही छन्, उता सार्वजनिक तिरस्कार गरे पनि नेपाललाई स्वीकार्ने नाटकीय मोडको प्रतीक्षामा छन् ओली । दोबाटोको यात्री बनेका छन् माधव नेपाल ।
+++ +++ +++
मन्त्रिपरिषद् विस्तार ढिला...बाँकी
मन्त्रिपरिषद् विस्तारका लागि मूल समस्या भागबन्डामै देखिएको छ । सत्तारूढ दलहरूबीच कसले कति र कुन–कुन मन्त्रालय लिने भन्ने विषयमा अझैसम्म सहमति बन्न सकेको छैन ।
सोही विषयमा सहमति गर्न भन्दै सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक विनानिष्कर्ष टुंगिएको छ । बैठकमा मन्त्रालय बाँडफाँ...बाँकी
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको विभेद हटाउन बराबरी अधिकार आवश्यक भएको बताएका छन् । पार्टी अध्यक्ष खड्ग ओलीले वरिष्ठ नेता नेपाललाई ‘दोस्रो अध्यक्ष’ दिएर भए पनि नेपाल समूहलाई पार्टीभित्रै राख्ने योजना बनाएका छन् । तर, नेपालले दोस्रो अध्यक्ष अस्वीकार गर्दै पार्टी एकताका लागि ओ...बाँकी
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको खनाल–नेपाल पक्ष, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा मिलेर बनेको तत्कालीन विपक्षी र हालको सत्तापक्षीय गठबन्धनको नेतृत्व गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको तीन साता पूरा भएको छ ।
खासगरी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष ...बाँकी
खड्ग ओली नेतृत्वको प्रतिगमनकारी सरकारलाई अपदस्थ गरेर कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको दुई सातापछि सत्तारूढ गठबन्धनबीच मन्त्रालय भागवण्डामा सहमति जुटेको छ । वरिष्ठ एमाले नेता माधवकुमार नेपाल पक्ष तत्काल सरकारमा सहभागी नहुने भएपछि गठबन्धनका बाँकी तीन दल– कांग्रेस, माओवादी केन्द्र र...बाँकी
एमाले अध्यक्ष खड्ग ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेट गराएर १० बुँदे सहमतिको स्वामित्व ग्रहण गराउन विघटित कार्यदलका सदस्य लागिपरेका छन् । तर, १० बुँदेप्रति नै असहमति राख्दै आएका वरिष्ठ नेता नेपाल भने अझै पनि अध्यक्ष ओलीसँग भेट गर्न आनाकानी गरिरहेका छन् ।
अध्यक्ष ओलीले भने वरिष्ठ नेपाललाई आफ...बाँकी
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले गठन गरेको एक अध्ययन समितिले अदालतका न्यायाधीश नै बिचौलिया हुने गरेको निष्कर्ष निकालेको छ । सर्वोच्च अदालतका न्यायाधीशकै संयोजकत्वमा गठित र न्यायाधीश नै संलग्न समितिले यस्तो निष्कर्ष निकालेको हो ।
उक्त समितिले न्यायपालिकामा हुन सक्ने विकृति, व...बाँकी
पुष्पलाल स्मृति दिवसका अवसरमा साउन ७ मा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर फर्केका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विवाद अब मिल्ने अवस्थामा पुगेको निकट नेताहरूसँग बताएका थिए । ‘अब हामीले गर्नुपर्ने तयारी गर्नोस्’– घनश्याम भुसाललगायतका नेताहरूसँग उनले भनेका थिए ।
कोटेश्वरस्थित आफ्नै घरमा ...बाँकी