प्रतिनिधिसभाका बहुमत सांसदहरूको हस्ताक्षरसहित संविधानको धारा ७६ (५) अनसरुप आफूलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने प्रस्...
प्रधानमन्त्री खड्ग ओलीसँगको लाजमर्दो ‘सेटिङ’ अनुरूप राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका बहुमत सांसदहरूको हस्त...
नेपालका पाँच पूर्वप्रधानमन्त्रीहरूले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै अहिलेका कामचलाउ प्रधानमन्त्री खड्ग ओलीले अदालतल...
पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । विभिन्न स्वास्थ्य समस्याले पीडित ८३ वर्षीय ढुंगानाको उपचारकै क्रममा राजधानीको फ्रन्ट लाइन अस्पतालमा आइतबार निधन भएको हो । वरिष्ठ अधिवक्ता समेत रहेका ढुंग...
विश्वभर चासोका साथ हेरिएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा मतदात चलिरहेको छ । सो निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीका तर्फबाट पूर्वराष्ट्रपति ड...
प्रधानमन्त्री खड्गप्रसाद ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई बिहीबार सम्बोधन गरेका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर अमेरिका (न्युयोर्क) मा रहेका प्रधानमन्त्री ओलीले स्थानीय समयअनुसार ...
मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले राष्ट्रघाती एमसीसी सम्झौताको विरोधमा उत्रन सबै देशभक्तहरुमा गम्भीर अपिल गरेको छ । सो पार्टीको केन्द्रीय कार्यालयका तर्फबाट शनिबार अपिल प्रकाशित गर्दै सो पार्टीले आ–आफ्नो ठाउँबाट एमसीसीको विरोधमा उत्रन आह्वान गरेको हो । ...
महोत्तरी क्षेत्र नं. १ मा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि...
भर्खरै सकिएको एमालेको ‘विधान महाधिवेशन’ मा आफूहरुले ‘बोल्नै नपाएको’ गुनासो उपाध्यक्ष भीमबहादुर रावलल...
शुक्रबार लेलेकी सरु तामाङको सहचालकसँगै विवाद भएको थियो । भीड भएको गाडीमा अलि पछाडि जानका लागि सहचालक भनिरहेका थिए । तामाङले त्यसभन्दा पछाडि जाने ठाउँ नभएको भनेपछि सहचालकले 'मन लागेको ठाउँमा बस्न निजी गाडी होइन' भन्दै उनलाई झपारे । सार्वजनिक यातायातमा यात्रु र सहचालकबीच भाडा, सिटलगायतका विषयमा दैन...
बडादसैंको अष्टमीका दिन बुधबार मिथिलाका नारीहरूले सौभाग्यवती बन्ने माग एवं सन्तानको कामना गर्दै देवी दुर्गा भवानीको ‘खोइँछ’ (पोल्टा) भर्ने विधि सम्पन्न गरे । नवरात्र सुरु भएदेखि नै देवी दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल महिलाले शक्तिपीठमा दुबो, धान, बेसारको गिँड, सिन्दुर, सुपारी, पान र भेटी...
बलिउड चलचित्र तनु वेड्स मनु, राँझणा, तनु वेड्स मनु रिटन्र्स ...
अमेरिकामा बस्ने कलाकारहरुको छाता संगठन नेपाली कलाकार महासंघ उत्तर अमेरिकाको ...
नवलपरासीका सबै चलचित्र (सिनेमा) घर यतिबेला चलचित्र देखाउने भन्दा अन्य काममा प्रय...
नेकपा (माओवादी केन्द्र) का कार्यालय सदस्य देव गुरुङले नेपाली संस्कार र संस्कृतिमाथि योजनाबद्ध रुपमा आक्रमण भइरहेको बताएका छन् । ‘विशेष गरेर नेपाली आदिवासी–जनजातिका कला र संस्कृतिमाथि साम्राज्यवादी संस्कृतिले आक्रमण गरिरहेको छ । यसका विरुद्ध लाग्नु आजको आवश्यकता हो’, गुरुङले भने । फाल्गुनन्द लि...
नेपाली फिल्म जगतमा छाएका निर्देशक तुलसी घिमिरेलाइ नचिन्ने सायदै नहाेला। एक समयका हिट निर्देशक घिमिरे पछिल्लो पटक दशक पहिलेको फिल्म 'दर्पणछायाँ २' मार्फत पुनरागमन गर्दैछन् । उक्त फिल्मको प्रचार सामग्री सार्वजनिक कार्यक्रममा मिडियासँगको औपचारिक तथा अनौपचारिक कुराकानीमा घिमिरे केहि भावुक देखिन्थे ...
काठमाण्डौमा एक कार्यक्रमको घोषणा गर्दै नयाँ चलचित्र ‘दिल विचारा’ को घोषणा गरिएको छ । निर्देशक रञ्जीत राना मगरको निर्देशनमा बन्न लागेको यो चलचित्रमा तम्भोको लगानी रहनेछ । चलचित्रका निर्देशक रानाका अनुसार चारैतिर खुशी भएको मन निश्चित बिन्दुमा आईपुग्दा कस्तो समस्यामा पर्छ भन्ने कुरालाई चलचित्रमा देख...
लामो समय चर्चित हाँस्य अभिनेता जोडी मदनकृष्ण श्रेष्ठ तथा हरिवंशको सहायक भएर काम गरेका प्रदीप भट्टराई शुक्रबारबाट रिलिज हुने फिल्म 'जात्रा' बाट निर्देशकीय डेब्यू गर्दे छन्। बुधबार फिल्मको प्रिमियर गरिएको थियो। प्रिमियरमा फिल्म हेर्नेहरूले फिल्म मनोरञ्जनको पूर्ण प्याकेज भएको भन्दै मूक्तकण्ठले प्रशं...
सुल्तान राम्रो कि दंगल ? यही प्रश्न सबैले सोधिरहेका हुन्छन् । तर, अहिले यसको जवाफ सलमान खानले दिएका छन् । सलमान खानले ट्विटरमा लेखेका छन्- आज मेरो सम्पूर्ण परिवारले फिल्म दंगल हेरेर फिल्म सुल्तानभन्दा दंगल धेरै राम्रो रहेको प्रतिक्रिया दिए । यति मात्र नभएर सलमानले भनेका छन् कि आमिरलाई मेरो निजी ज...
बलिउड देखि हलिउड सम्म आफ्नो उत्कृष्ट अभिनयले चर्चित नायीका प्रियंका चोपडा अविबाहित छन्। बेला बेला उनको बिबाहको चर्चा हुने गरे पनि चोपडाले भने अझै केही समय बिहे नगर्ने बताउँदै आएकी छन्। केही समयमा उनको हलिउड फिल्म बेवाचु रिलिज हुँदैछ। यो फिल्म २६ मे २०१७ मा प्रदर्शनमा आउने छ। बेवाचको टिजर पनि सार्...
चर्चित बलिउड स्टार करिना कपुर आमा बनेकी छन् । करिना कपुर र उनका पति शैफ अलि खान दुवैले नवजात शिशुको नाम तैमुर अली खान पटौदी मंगलबार बिहान प्रेस विज्ञप्ति जारी गरि जनाएका छन् । मुम्बईको एक अस्पतालमा करिनाले आफ्नो छोरालाई जन्म दिएकी हुन् । आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको शैफले बताए...
बलिउडमा बेलाबेलामा नेपाली अनुहारले स्थान पाउने गरेका छन्। त्यसै मेसोमा थपिएका छन्– नेपाली कलाक्षेत्रका चर्चित युवाकलाकार विल्सनविक्रम राई। पछिल्लो समय सुनिल थापाले प्रियंका चोपडासँग 'मेरी कोमु' मा काम गरेका थिए भने त्यसअघि 'बर्फी' मा भोला सापकोटाले अभिनय गरेका थिए। विल्सन हाल नाम सार्वजनिक नगर...
हलिउड सुन्दरी जेनिफर लरेन्स विश्व सिनेजगतकै सबैभन्दा बढी आम्दानी गर्ने हीरोइनमा परेकी छन् । उनको वार्षिक कमाई ४६ मिलियन डलर रहेकाे छ । फोर्ब्स म्यागाजिनले सार्वजकि गरेको सबैभन्दा बढी कमाई गर्ने हिरोइनको ‘टप टेन’ सूचीमा उनी पहिलो नम्बरमा परेकी छिन । फोर्ब्सको यो सूचीमा लरेन्स लगातार दोस्रो पल्ट पह...
संसारमा धेरै हरहर चलचित्रहरू यस्ता छन् जस्ले अाम दर्शकहरूलाइ त्रासका साथै मनोरञ्जन दिन सफल भएकाे छ । खासगरी हलीउड हरर चलचित्रहरूमा ‘इनसीडियस च्याप्टर ३’ लाई अति डरलाग्दो फिल्मको रुपमा लिइएको पाइन्छ साथै अन्य डरलाग्दा चलचित्रहरुमा ‘द कंजुरिंग’,’कन्ट्रैक्टिड’,’कर्स अफ चकी’ ,’डार्क ट...
हलिउड अभिनेता जोनी डिपले सामाजिक संजालहरूमा भएको तीव्र विरोध अभियान बिच स्विडेनमा सांगीतिक प्रस्तुति दिएका छन् । उनकी पत्नी एम्बर हर्डले जोनले आफूलाई पिटेको दाबी गरेको समाचार बाहिरिएपछि उनको स्वीडेनमा पूर्व निर्धारित सांगीतिक कार्यक्रमलाई बहिष्कार गर्न सामाजिक संजालमा अभिनयान चलाइएको थियो । विरोध...
नेपालको दृश्य समेटिएको हलिउड चलचित्र ‘डक्टर स्ट्रेन्ज’को ट्रेलर सार्वजनिक गरिएको छ । हलिउडको प्रसिद्ध मार्वल स्टुडियोले निर्माण गरेको यो सिनेमामा बेनेडिक्ट कम्बरब्याचले मूख्य भूमिकामा अभिनीत चलिचत्र हाे । २०१५ को नोभेम्वरमा यो फिल्मको टिम सुटिङका लागि नेपाल आएको थिए । फिल्ममा पशुपति आर्यघाट, स्वय...
भारतीय लसुन आयात हुन थालेपछि बजारमा मूल्य आधा घटेको छ । चीनमा देखिएको कोरोना भाइरसका कारण चीन–नेपाल सीमानाका बन्द गरिएपछि अभाव भएको भन्दै व्यापारीहरूले लसुनको मूल्य बढाएका थिए । यसरी बढेको मूल्य अहिले भारतीय लसुनका कारण दिन–प्रतिदिन घट्दै गएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्...
विश्वभर चासोका साथ हेरिएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा मतदात चलिरहेको छ । सो निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीका तर्फबाट पूर्वराष्ट्रपति ड...
१२ सेप्टेम्बर, २०२१ को बिहानैदेखि सनसनीपूर्ण खबर संसारभर फैलियो– हिजो (११ सेप्टेम्बर, २०२१ मा) पेरु कम्युनिस्ट पार्टी (साइनिङ पाथ/चम्किलो बाटो) का संस्थापक नेता एवम् अध्यक्ष गोञ्जालोको मृत्यु भयो । दक...
उत्तर कोरियाले जापानको सागरमा ‘अज्ञात’ क्षेप्यास्त्र प्रहार गरेको खबर दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै योनहाप समाचार एजेन्सीले बिहीबार सम्प्रेषण गरेको छ । प्योङयाङले यस वर्ष गरेको यो छैटौं मिसाइल ...
भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ७९ हजार ७२३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५५...
रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको शुक्रबार २३औं दिन पूरा भएको छ । यी २३ दिनमा युक्रेनमा के–के भए त ? रुस–युक्रेन युद्धको तीन हप्ता नाघ्दासम्म भएका मुख्य घटनाक्रम यसप्रकार छन्– युक्रेनमा रुसको आ...
विद्रोही तालिबानले राजधानीबाहेक पूरै देश कब्जामा लिएसँग अफगानिस्तानका राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति अमरुल्लाह सलेहले देश छाडेका छन् । सत्ता हस्तान्तरणका लागि विद्रोही संगठन तालिवान र सरकारी अ...
भारतीय राज्य पश्चिम बंगालका श्रममन्त्री जाकिर हुसेनमाथि अज्ञात व्यक्तिले पेट्रोल बम प्रहार गरेका छन् । गम्भीर घाइते भएका उनलाई मुर्सिदावाद मेडिकल कलेजमा भर्ना गरी उपचार भैरहेको छ । पश्चिम बंगाल राज...
चीन–भारतबीचको विवादित सीमा क्षेत्रमा भएको भिडन्तका क्रममा ४५ वर्षपछि मान्छेको ज्यान गएको छ । पूर्वी लद्दाखको गलवान घाटीमा चिनियाँ र भारतीय सेनाबीचको संघर्षमा भारतीय सेनाका १ अधिकारी र १९ जवानसहित २० ज...
विश्वभर चासोका साथ हेरिएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा मतदात चलिरहेको छ । सो निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीका तर्फबाट पूर्वराष्ट्रपति ड...
रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको शुक्रबार २३औं दिन पूरा भएको छ । यी २३ दिनमा युक्रेनमा के–के भए त ? रुस–युक्रेन युद्धको तीन हप्ता नाघ्दासम्म भएका मुख्य घटनाक्रम यसप्रकार छन्– युक्रेनमा रुसको आ...
१२ सेप्टेम्बर, २०२१ को बिहानैदेखि सनसनीपूर्ण खबर संसारभर फैलियो– हिजो (११ सेप्टेम्बर, २०२१ मा) पेरु कम्युनिस्ट पार्टी (साइनिङ पाथ/चम्किलो बाटो) का संस्थापक नेता एवम् अध्यक्ष गोञ्जालोको मृत्यु भयो । दक...
अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि जारी निर्वाचनमा यतिबेला विश्वको ध्यान तानिएको छ । वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र जो बाइडेनबीच कडा प्रतिस्पर्धा भइरहेको छ । चुनावअघि गरिएका धेरैजसो सर्वेक्षण...
गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष राजेन्द्रकुमार (आरके) शर्मासहित उनको टीमका पदाधिकारीले राजधानीको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा पदबहाली गरेका छन् । सोमबार केन्द्रीय कार्यालय...
कोरोनाभाइरस (कोभिड– १९) को सङ्क्रमणबाट अमेरिकामा मङ्गलबार एक नेपालीको मृत्यु भएको छ । भर्जिनिया राज्यमा बस्दै आएका महेश पन्थीको मृत्यु भएको हो । बिरामी भएर चैत २६ (अप्रिल ८) मा उनी अस्पताल भर्ना भए...
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड– १९ (कोरोनाभाइरस महामारी) का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सङ्कलन गरेको तथ्याङ्कअनुसार कोरोना सङ्क्रमण...
अष्ट्रेलियाको शैक्षिक क्षेत्रका दुई विज्ञले अध्ययनका लागि आएका नेपाली विद्यार्थीहरुको बढ्दो संख्यालाई अध्यागमन विभागले ‘रातो झन्डा’ देखाउनुपर्ने बताएका छन् । अष्ट्रेलियन नेसनल विश्वविद्यालयका प्राध...
म सबेरै उठ्छु किनकि मलाई प्रिय घाम नउदाउँदै उनको स्वागत गर्नु छ म सबेरै उठ्छु किनकि मलाई मायालू तारा नअस्ताउँदै उनीहरुको बिदाइ गर्नु छ । म सखारै उठ्छु किनकि मलाई माया गर...
रमाइलो लागेकै भरमा पिटेको ताली नै निर्णायक भैदिएपछि सुदूरपश्चिमेली समाजको लोकप्रिय देउडा भाकाका दर्शक खुशी भए । मन परेको मान्छेलाई गरिएको प्रेम प्रस्ताव सहजै स्वीकारेर पनि परिवार बाधक भएको संस्कारविरु...
२ वर्षदेखि युएर्इमा रोजगारी गर्दै आएका झापाका युवा लालमणि दङ्गाल केपी शर्मा ओलीका विरुद्ध जसले बोल्छ, त्यसका विरूद्ध तार्किक बहस मात्र गर्दैनन्, पहिलेपहिलेका सरकारविरूद्ध सत्तोसराप गर्दै झम्टिन्छन् । ...
नवीन बस्याल गजल प्यारो देशलाई अमुल्य दरवार बनाउँछु विश्वमा कहिलै नझुक्ने जोरदार बनाउँछु ।। सर्बहारा वर्ग एकजुट गराई देश लाई इतिहास कतै नभएको संसार बनाउँछु ।। ...
हालै भएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा करिव २ सय ५० क्याम्पसको मतपरिणाम सार्वजनिक भइसक्दा ३५ क्याम्पसमा महिला सभापति निर्वाचित भएका छन्। त्रिभुवन विश्वविद्यालयका धेरैजसो आंगिक र सम्बन्धन प्राप्त क्याम्पसको नतिजा आइसकेको छ। सबैभन्दा धेरै अनेरास्ववियुका १८ महिला सभापतिले जितेका छन् । नेपा...
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सम्बद्ध ‘समाजवादी प्रेस संगठन नेपाल’ ले केन्द्रीय समिति घोषणा गरेको छ । संगठनले राजधानीमा शनिबार घोषणासभा आयोजना गरी वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा २० पदाधिकारीसहित २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको हो । नेकपा ...
बहुविवादित एमसीसी सम्झौताविरुद्ध मुलुकका प्रभावशाली ६ वटा किसान संगठनहरुले तीव्र विरोध जनाएका छन् । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासंघका महासचिव बलराम बाँस्कोटा, अखिल नेपाल किसान महासंघ (अप्फा) का अध्यक्ष भैरव रेग्मी, अखिल नेपाल किस...
सत्ताधारी एमालेसम्बद्ध सर्वाधिक प्रभावशाली जनवर्गीय संगठनहरूमध्येको विद्यार्थी संगठन अनेरास्ववियु विधिवत विभाजित भएको छ । २८ फागुनको गुटको बैठकमार्फत प्रधानमन्त्री खड्ग ओलीले एमाले पार्टीलाई एकलौटी ढंगले कब्जामा लिएपछि सबै निकाय र कमिटीमा समानान्तर संगठन निर्माण गर्दै अघि बढेको खनाल–नेपाल पक्षले मंग...
नेपाली हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग पुर्याउने उद्देश्यले असोज १७ देखि १९ सम्म हिमालयन इन्टरनेसनल एक्स्पो आयोजना हुँदैछ । घटस्थापनाका दिनदेखि आरम्भ हुने एक्स्पोमा नेपाली हस्तकलाका दर्जनौं उत्पादनहरु समावेश हुनेछन् । राजधानीको भृकुटीमण्डपमा आयोजना हुन लागेको एक्स्पोमा अल्लो, सिस्नो, क...
गौरादह नगरपालिका– ३, झापाका राजन पन्तको घरमा पालेको गाईको बाच्छीले नब्याइकनै चार दिनदेखि दूध दिन थालेपछि स्थानीयवासी अचम्मित भएका छन् । नब्याएको गाईले दूध दिएको हेर्न अहिले पन्तको घरमा बिहानदेखि बेलुकासम्म मानिसको भीड लाग्न थालेको छ । ‘चिकित्सा विज्ञानलाई आश्चर्यमा पार्नेगरी आफ्नै गोठमा बाँधेर पा...
विद्युत् व्यापारलाई थप मार्गप्रशस्त गर्ने लक्ष्यका साथ सरकारले विद्युत् ऐन, २०४९ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्ने तयारी गरेको छ । विद्युत् ऐन, २०४९ मा विद्युत् व्यापारसम्बन्धी प्रावधान थिएन । सोही प्रावधान नभएका कारणले गर्दा सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिन सकेको थिए...
कोभिड महामारीकै बीच नेपाल आयल निगमले आइतबार मात्र पनि पेट्रोलियम पदार्थको मूल्य बढायो । पेट्रोलको मूल्य लिटरको १२३ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १०६ रुपैयाँ पुगेको छ । महामारीका बीच जनतालाई राहत दिनुपर्ने बेला मूल्य बढाएको भन्दै निगमको आलोचना भएको छ । अन्तराष्ट्रिय बजारमै बढेकाले यहाँ पनि ...
अमेरिकी स्मार्टफोन निर्माता कम्पनी 'एप्पल' ले बुधबार एकै पटक तीन किसिमका नयाँ आइफोन सार्वजनिक गरेको छ । एप्पलका उत्पादनहरुको बिक्रीमा सामान्य कमी आइरहेको समयमा बजार विस्तार गर्ने उद्देश्यले एप्पलले नयाँ मोडलका सर्वाधिक महँगा आइफोन बजारमा ल्याएको हो । गतवर्ष सार्वजनिक गरिएको आइफोन एक्सभन्दा ठूल...
देश कसरी बनाउने भन्ने विषयमा धेरै बहस छलफलहरु चलाइन्छ । सार्वजनिक फोरमहरुमा आन्तरिक उत्पादनका विषयहरु जोडतोडले उठ्छन् । आन्तरिक उत्पादनमा हामी कमजोर बनेका छौं । विभिन्न क्षेत्रका माध्यमबाट निकै ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिएको अवस्था छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चितिका विषयमा निकै ...
कम्प्युटर प्रणालीमा हालसम्म प्रयोग हुँदै आएको ‘विन्डोज अपरेटिङ सिस्टम’ मा आमूल परिवर्तन गरिएको नयाँ ‘अपरेटिङ सिस्टम’ यही महिना (जुन, २०२१) को अन्त्यतिर लञ्च गर्न लागेको माइक्रोसफ्ट कर्पोसेसनले हाल उपलब्ध गराउँदै आएको ‘विन्डोज १०’ को सपोर्ट सन् २०२५ देखि बन्द गरिने सार्वजनिक जानकारी गराएको छ । माइ...
पहिलो अन्तरिक्षयात्री नील आर्मस्ट्रङका सहयात्री समेत रहेका ‘एपोलो– ११’ का पाइलट माइकल कोलिन्सको ९० वर्षको उमेरमा निधन भएको छ । १९६९ मा चन्द्रमामा पहिलो सफल यात्रा गर्ने तीन अन्तरिक्षयात्री नील आर्मस्ट्रङ र बज अल्ड्रिनसँगैका एक सदस्य उनको क्यान्सरका कारण बुधबार उनको निधन भएको कोलिन्सका पारिवारिक सदस्...