newskoseli.Com

यस्तो छ आ.व. २०८२/८३ को बजेट (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्ष (आ.व. २०८२/८३ को वार्षिक आय–व्यय विवरण बजेट) घोषणा गरेको छ । यस आ.व. का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा ...

कार्कीको ‘अर्थदृष्टिः अल्पविकासको अर्थ–राजनीति’ सार्वजनिक

राजनीतिक विश्लेषक, अनुसन्धाता एवम् लेखक मनिकर कार्कीको पछिल्लो कृति ‘अर्थदृष्टिः अल्पविकासको अर्थ–राजनीति’ शुक्रबार सार्वजनिक भएको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाल राष्ट्र बैंकका गभर्...

पाल्पामा जीप दुर्घटना, ३ को मृत्यु, २ घाइते

रैनादेवी छहरा गाउँपालिका– १, सिद्धेश्वरमा आइतबार राती जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् । लु १ ज २३७७ नम्बरको जीप सिद्धेश्वरको असारेबाट ठूलापोखरातर्फ जाने क्रममा स...

केयुको हात्तीवन परिसरमा शनिबार सिद्धान्तकेन्द्रित राष्ट्रिय संगोष्ठी

हात्तीवन, ललितपुरमा शनिबार (१० कात्तिकमा) ‘समकालीन नेपालमा स्थितिगत्यात्मक प्रगतिवादको सान्दर्भिकता’ विषयक राष्ट्रिय संगोष्ठी आयोजना गरिँदैछ । यस सिद्धान्तको सान्दर्भिकताबारे अनुसन्धान एवं वैचारिक विमर्श अगाडि बढाउने उद्देश्यले काठमाडौं विश्वविद्यालय परिसरमा संगोष्ठी आयोजना गरिएको आयोजक संस्था सहृदय...

एकता महाधिवेशनमा सहभागी हुन शेष घलेको आह्वान

गैरआवासीय नेपाली संघ उच्चस्तरीय समितिका अध्यक्ष शेष घलेले एनआरएन अभियन्ता तथा प्रबुद्ध प्रवासी नेपालीहरुलाई आउँदो मे महिनामा काठमाडौंमा हुन गइरहेको एकता महाधिवेशनमा सहभागी भएर संघलाई एकताबद्ध बनाउन योगदान गर्न अपिल गरेका छन् । संघका पूर्वअध्यक्ष समेत रहेका डा. घलेले कर्मभूमि अष्ट्रेलियास्थित सिडन...

‘क्लासिक डाइमण्ड टाइमलेस प्यारागन ज्वेलरी फेसन सो’

साता लामो ‘विशेष ज्वेलरी एक्जिबिसन’

क्लासिक डाइमण्डले ‘टाइमलेस प्यारागन ज्वेलरी फेसन सो (टीपीजेएफएस)’ सम्पन्न गरी ‘विशेष ज्वेलरी एक्जिबिसन’ सुरु गरेको छ । काठमाडौंमा सोमबार (फागुन १२ मा) ‘टीपीजेएफएस’ सम्पन्न भई मंगलबार (१३ गते) देखि ‘विशेष ज्वेलरी एक्जिबिसन’ सुरु भएको क्लासिक डाइमण्डले जनाएको छ । क्लासिक डाइमण्ड ज्वेलर्सले मंसिरमा ...

उपचुनाव सहजै जित्ने डिपी ढकालको दावी (भिडियोसहित)

भक्तपुर– १ (क) मा हुन गइरहेको प्रदेशसभाको उपचुनावमा नेकपाबाट उम्मेदवारी दर्ता गराएका डिपी ढकालले आफू सहजै विजयी हुने दावी गरेका छन् । नेकपाको जिल्ला सचिवका रुपमा क्रियाशील युवानेता ढकाल चर्चित लेखक र बुद्धिजीवी समेत हुन् । कमलविनायकस्थित निर्वाचन परिचालन समितिको कार्यालयमा शुक्रबार न्युजकोसेलीसँग कुरा गर्दै युवानेता ढकालले सो निर्वाचन क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा हुने त...

ढुक्क होऔं– गठबन्धनले बहुमतको सरकार बनाउँछ...

महोत्तरी क्षेत्र नं. १ मा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि...

भीम रावलको विमति : ‘७० कट्नासाथ ओलीले छाड्नुपर्छ; तर बोल्नै पो पाइएन’...

भर्खरै सकिएको एमालेको ‘विधान महाधिवेशन’ मा आफूहरुले ‘बोल्नै नपाएको’ गुनासो उपाध्यक्ष भीमबहादुर रावलल...

नारायणगोपालको नयाँ संगीत फेला पर्‍यो : रामकृष्ण ढकालले स्वर भर्ने…

‘स्लो बिट’ को हार्मोनियम धुनमा गुनगुनाइरहेको पुरुष स्वर छ । ...

दोस्रो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन ९–१३ मा काठमाडौंमा

फागुन ९–१३ मा काठमाडौंमा दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको ...

२ करोडले हेरे ‘सालको पात’ : तपाईंले हेर्नु भो त ? (भिडियोसहित)

नेपाली लोकसंगीतको क्षेत्रमा एउटा गतिले कीर्तिमान कायम भएको छ । लोकदोहोरी गीत ‘सा...

पाल्मोले ल्याइन् ‘ल्हासामा नम्बरी सुन’

लामो समय प्रगतिशील एवम् जनवादी गीतसङ्गीतमा काम गरेकी पाल्मो लामा ( शुक्रीमाया मोक्तान) ले हालै ‘ल्हासामा नम्बरी सुन छ’ सेलो गीत सार्वजनिक गरेकी छन् । पाल्मोको आफ्नै शब्दमा अनिश च्याङ्बाले सङ्गीतसिर्जना गरेको यो गीत ‘गनगन टिभी’ नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ । तामाङ भाषाको यस गीतमा नेपाली...

आदिवासी संस्कृतिमाथि योजनाबद्ध आक्रमण : गुरुङ

नेकपा (माओवादी केन्द्र) का कार्यालय सदस्य देव गुरुङले नेपाली संस्कार र संस्कृतिमाथि योजनाबद्ध रुपमा आक्रमण भइरहेको बताएका छन् । ‘विशेष गरेर नेपाली आदिवासी–जनजातिका कला र संस्कृतिमाथि साम्राज्यवादी संस्कृतिले आक्रमण गरिरहेको छ । यसका विरुद्ध लाग्नु आजको आवश्यकता हो’, गुरुङले भने । फाल्गुनन्द लि...

किन भाबुक भए निर्देशक तुलसी घिमिरे

नेपाली फिल्म जगतमा छाएका निर्देशक तुलसी घिमिरेलाइ नचिन्ने सायदै नहाेला। एक समयका हिट निर्देशक घिमिरे पछिल्लो पटक दशक पहिलेको फिल्म 'दर्पणछायाँ २' मार्फत पुनरागमन गर्दैछन् । उक्त फिल्मको प्रचार सामग्री सार्वजनिक कार्यक्रममा मिडियासँगको औपचारिक तथा अनौपचारिक कुराकानीमा घिमिरे केहि भावुक देखिन्थे ...

बन्ने भयो नयाँ चलचित्र ‘दिल विचारा’

काठमाण्डौमा एक कार्यक्रमको घोषणा गर्दै नयाँ चलचित्र ‘दिल विचारा’ को घोषणा गरिएको छ । निर्देशक रञ्जीत राना मगरको निर्देशनमा बन्न लागेको यो चलचित्रमा तम्भोको लगानी रहनेछ । चलचित्रका निर्देशक रानाका अनुसार चारैतिर खुशी भएको मन निश्चित बिन्दुमा आईपुग्दा कस्तो समस्यामा पर्छ भन्ने कुरालाई चलचित्रमा देख...

सलमानले आमिरलाई भने– ‘आई हेट यु’

सुल्तान राम्रो कि दंगल ? यही प्रश्न सबैले सोधिरहेका हुन्छन् । तर, अहिले यसको जवाफ सलमान खानले दिएका छन् । सलमान खानले ट्विटरमा लेखेका छन्- आज मेरो सम्पूर्ण परिवारले फिल्म दंगल हेरेर फिल्म सुल्तानभन्दा दंगल धेरै राम्रो रहेको प्रतिक्रिया दिए । यति मात्र नभएर सलमानले भनेका छन् कि आमिरलाई मेरो निजी ज...

प्रियंका चोपडाले बिबाहवारे खोलिन् नयाँ तथ्य

बलिउड देखि हलिउड सम्म आफ्नो उत्कृष्ट अभिनयले चर्चित नायीका प्रियंका चोपडा अविबाहित छन्। बेला बेला उनको बिबाहको चर्चा हुने गरे पनि चोपडाले भने अझै केही समय बिहे नगर्ने बताउँदै आएकी छन्। केही समयमा उनको हलिउड फिल्म बेवाचु रिलिज हुँदैछ। यो फिल्म २६ मे २०१७ मा प्रदर्शनमा आउने छ। बेवाचको टिजर पनि सार्...

बलिउडको चचिर्त स्टार करिना कपुर बनिन् आमा

चर्चित बलिउड स्टार करिना कपुर आमा बनेकी छन् । करिना कपुर र उनका पति शैफ अलि खान दुवैले नवजात शिशुको नाम तैमुर अली खान पटौदी मंगलबार बिहान प्रेस विज्ञप्ति जारी गरि जनाएका छन् । मुम्बईको एक अस्पतालमा करिनाले आफ्नो छोरालाई जन्म दिएकी हुन् । आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको शैफले बताए...

विल्सनविक्रम ‘तोक्मे बुढा’ पनि बलिउड फिल्ममा

बलिउडमा बेलाबेलामा नेपाली अनुहारले स्थान पाउने गरेका छन्। त्यसै मेसोमा थपिएका छन्– नेपाली कलाक्षेत्रका चर्चित युवाकलाकार विल्सनविक्रम राई। पछिल्लो समय सुनिल थापाले प्रियंका चोपडासँग 'मेरी कोमु' मा काम गरेका थिए भने त्यसअघि 'बर्फी' मा भोला सापकोटाले अभिनय गरेका थिए। विल्सन हाल नाम सार्वजनिक नगर...

जेनिफर लरेन्स संसारकै धनी कलाकार

हलिउड सुन्दरी जेनिफर लरेन्स विश्व सिनेजगतकै सबैभन्दा बढी आम्दानी गर्ने हीरोइनमा परेकी छन् । उनको वार्षिक कमाई ४६ मिलियन डलर रहेकाे छ । फोर्ब्स म्यागाजिनले सार्वजकि गरेको सबैभन्दा बढी कमाई गर्ने हिरोइनको ‘टप टेन’ सूचीमा उनी पहिलो नम्बरमा परेकी छिन । फोर्ब्सको यो सूचीमा लरेन्स लगातार दोस्रो पल्ट पह...

हेर्नै पर्ने हलिउडका हरहर चलचित्रहरू

  संसारमा धेरै हरहर चलचित्रहरू यस्ता छन् जस्ले अाम दर्शकहरूलाइ त्रासका साथै मनोरञ्जन दिन सफल भएकाे छ  । खासगरी  हलीउड हरर   चलचित्रहरूमा  ‘इनसीडियस च्याप्टर ३’ लाई  अति डरलाग्दो फिल्मको रुपमा लिइएको पाइन्छ साथै   अन्य  डरलाग्दा चलचित्रहरुमा ‘द कंजुरिंग’,’कन्ट्रैक्टिड’,’कर्स अफ चकी’ ,’डार्क ट...

सामाजिक संजालमा बहिष्कार अभियानका बाबजुद पनि स्विडेनमा जोनीको कन्सर्ट

हलिउड अभिनेता जोनी डिपले सामाजिक संजालहरूमा भएको तीव्र विरोध अभियान बिच स्विडेनमा सांगीतिक प्रस्तुति दिएका छन् । उनकी पत्नी एम्बर हर्डले जोनले आफूलाई पिटेको दाबी गरेको समाचार बाहिरिएपछि उनको स्वीडेनमा पूर्व निर्धारित सांगीतिक कार्यक्रमलाई बहिष्कार गर्न सामाजिक संजालमा अभिनयान चलाइएको थियो । विरोध...

नेपालमा सुटिङ गरिएको सिनेमाको ट्रेलर सार्वजनिक

नेपालको दृश्य समेटिएको हलिउड चलचित्र ‘डक्टर स्ट्रेन्ज’को ट्रेलर सार्वजनिक गरिएको छ । हलिउडको प्रसिद्ध मार्वल स्टुडियोले निर्माण गरेको यो सिनेमामा बेनेडिक्ट कम्बरब्याचले मूख्य भूमिकामा अभिनीत चलिचत्र हाे । २०१५ को नोभेम्वरमा यो फिल्मको टिम सुटिङका लागि नेपाल आएको थिए । फिल्ममा पशुपति आर्यघाट, स्वय...

राजेन्द्र कार्कीको हास्यनिबन्धसङ्ग्रह ‘खाइराइड’ सार्वजनिक

व्यङ्ग्य निबन्धकार राजेन्द्र कार्कीको ‘खाइराइड’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहमाथि समीक्षा तथा अन्तर्क्रिया सम्पन्न भएको छ । वरिष्ठ समालोचक तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभागका प्रमुख प्रा.डा. खगेन्द्र लुइँटेलको प्रमुख आतिथ्यमा राजधानीमा शुक्रबार समीक्षात्मक अन्तर्क्रिया सम्पन्न भएको हो ...

१० राष्ट्रिय महारोग : अर्को अनुसन्धान

कोही खान नपाएर बिरामी परेका छन्, कोही धेर खाएर बिरामी परेका छन्, खान नपाएर, धेर खाएर जति बिरामी परेका छन्– त्यसको १० गुणा मान्छे खानै नजानेर बिरामी परेका छन् । (फोनको घन्टी) - ल यही बेलामा फोन आयो; नउठाम् कि ! उठाउनै परो नि, अस्पतालमा हुनुहुन्छ भिनाजु । हजुर भिनाजु, म अहिले एउटा सुटिङमा छु...

के म सोझो छु ?

घरी–घरी घच्घच्याइरहन्छ मलाई यो प्रश्नले । सुरुमा त ममा आफैं आएको होइन यो प्रश्न । मेरा आफन्त भन्ने, चिन्ने र जान्ने–मान्नेहरूले नै हालिदिएका हुन् दिमागमा यो प्रश्न । स्कुल–क्याम्पस पढ्दा पनि सरहरूले मलाई सोझो नै ठान्थे किनकि मैले कहिल्यै चिट् चोरिनँ, कहिल्यै सरहरूलाई अनादार गरिनँ । धेरै केटीहरूले...

ऊ त वृक्ष हो

ऊ उजाड भएको होइन पहेंला पातहरू झरेर गएका हुन् कुहिएका बोक्राहरू गलेर गएका हुन् काठतस्करहरूले काटेर उसका हाँगाबिङ्गा टिम्बा बनाएर बेचेका हुन् त्यही टिम्बा बेचेको पैसाले सेतो कात्रो किनेका हुन् त्यही कात्रोमा बेरेर सिद्धान्त, दर्शन र विचारलाई 'मरौँ मरौँ लाग्ने आर्यघाट' मा जलाएका हुन् अनि लिएर...

क्रान्तिकारी बौद्धिक–सांस्कृतिक मञ्च गठन : संयोजकमा डा. बराल

नेपालको कम्युनिस्ट आन्दोलन, सारतः माओवादी आन्दोलन टुटफुट र विभाजनका कारण विशृङ्खल अवस्थामा रहेको र क्रान्तिकारी बौद्धिक–सांस्कृतिक क्षेत्र पनि लथालिङ्ग र भताभुङ्ग अवस्थामा रहेको स्थितिमा यसलाई नयाँ किसिमले गठित र पुनर्गठित गरेर लैजानुपर्छ भन्ने उद्देश्यका साथ मालेमावादी बौद्धिक–सांस्कृतिककर्मीहरूबीच...

‘शहीद’ बने वरिष्ठ हास्यकलाकार मनोज गजुरेल ! (भिडियोसहित)

विक्रम सम्बत २०८० समाप्त भएर नयाँ वर्ष २०८१ को सुरुआतसँगै दशक समेत नयाँ सुरु हुन लाग्दा ‘सिस्नुपानी नेपाल’ ले राजधानीको कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानको हलमा एक भव्य कार्यक्रम सम्पन्न गर्यो । २६ चैत, २०८० मा आयोजित ‘राष्ट्र’ नामक उक्त कार्यक्रममा वरिष्ठ हास्यकलाकार मनोज गजुरेलले ‘शहीद गेट’ शीर्षकमा ...

रहेनन् ‘आमा–दिदी–बहिनी…’ का गायक : सुप्रशिद्ध जनगायक जेबी टुहुरेको निधन

नेपालका सुप्रशिद्ध एवं शीर्ष जनवादी गायक जेबी टुहुरेको निधन भएको छ । उनको औपचारिक नाम जुठबहादुर खड्की हो । राजधानीस्थित बयोधा अस्पतालमा उपचारकै क्रममा ७८ वर्षको उमेरमा बिहीबार उनको निधन भएको हो । धरानको मधुमल्लामा वि.सं. २००१ साल कात्तिक १५ मा उनको जन्म भएको थियो । कलंकीस्थित घरमा पक्षाघात भएर १ ...

समाजवादी कला–साहित्यबारे प्रलेसको परिसंवाद

कला–साहित्यको समाजवादी स्वरूपबारे प्रगतिशील लेखक सङ्घ, नेपालको सैंतीसौं परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । सङ्घका केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरीसहितको सहभागिता तथा प्रगतिशील साहित्यकार एवम् कलाकर्मी मणि थापाको विषयवस्तु प्रस्तुतिसँगै भर्चुअल माध्यमबाट कात्तिक ७ मा कार्यक्रम सम्पन्न भए...

‘सपनाका यात्रीहरू’ : विप्लवका युग बदल्ने सारथि (भिडियाेसहित)

सपनाका यात्रीहरू सपना जोगाउनुपर्छ सपनामै जिउँछ जीवन, सपनामै रम्छ जीवन मान्छेहरू भन्छन्– प्रतिबन्धात्मक अवस्थामा पनि तपाईंहरूको सिर्जनात्मक कार्यमा कत्ति पनि कमी आएन हगि ! हामीले पनि ती मित्रहरूलाई भन्ने गरेका छौँ– यो प्रतिबन्ध त हामीलाई झन् अवसर भएको छ । तेलङ्गानाका क्रान्तिकारी जनगायक गद्दरले य...

डा. ऋषिराज बराललाई २५ हजार राशिको ‘हृदयचन्द्रसिंह सम्मान’

चर्चित मार्क्सवादी साहित्यकार, लेखक एवं बुद्धिजीवी डा. ऋषिराज बराललाई ‘हृदयचन्द्रसिंह सम्मान’ द्वारा सम्मानित गरिने भएकाे छ । नेपाली साहित्यको आख्यान तथा समालोचनाका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएवापत डा. बराललाई ‘साहित्य सदन नेपाल’ ले यस पटकको ‘हृदयचन्द्रसिंह सम्मान’ प्रदान गर्ने निर्णय गरेको हो ...

सर्वोच्चको आदेश : ‘साहित्य लेख्दा भाषामा ध्यान देऊ !’

साहित्यिक कृति तथा चलचित्रको संवाद लेख्दा शब्दमा ध्यान दिन सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र वमकुमार श्रेष्ठको संयुक्त इजलासले कुनै व्यक्ति, जातजाति र समुदायलाई आत्मसम्मानमा ठेस पुग्नेगरी नलेख्न निर्देशनात्मक आदेश जारी गरेको हो । निवेदक मीना नेपा...

साहित्य के हो ? के–के हुन् साहित्यका उद्देश्य ?

संस्कृत भाषाको ‘सहित’ शब्दमा तद्धित् प्रत्यय लागी ‘साहित्य’ शब्दको निर्माण भएको मानिन्छ । संस्कृतमा ‘साहित्य’ शब्दको व्युत्पत्ति दुई प्रकारले गरिएको पाइन्छ– १. ‘शब्दार्थौः सहित तस्य भावः साहित्यम्’ अर्थात्, शब्द र अर्थको सहभाव नै साहित्य हो । २. ‘हितेन सहितं तस्य भावः साहित्यम्’ अर्थात्, हितले...

इन्धन आजसम्मकै सबैभन्दा महँगो : ८४.३२ मा किनेर १४२ मा बिक्री, प्रतिलिटरमा ५८.४८ रूपैयाँ कर

पेट्रोलको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा मंगलबार प्रतिलिटर ३–३ रुपैयाँ बढाएको छ । अब प्रतिलिटर पेट्रोलको मूल्य १ सय ४२ तथा डिजेल र मट्टीतेलको मूल्य १ सय २५ रुपैयाँ पुगेको छ । इन्धनमा यो मूल्य इतिहासकै सर्वाधिक हो । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ सू...

कार्कीको ‘अर्थदृष्टिः अल्पविकासको अर्थ–राजनीति’ सार्वजनिक

राजनीतिक विश्लेषक, अनुसन्धाता एवम् लेखक मनिकर कार्कीको पछिल्लो कृति ‘अर्थदृष्टिः अल्पविकासको अर्थ–राजनीति’ शुक्रबार सार्वजनिक भएको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल, पूर्वमन्त्री तथा एमाले नेता सुरेन्द्र पाण्डे, पूर्वमन्त्री रामकुमारी झाँक्री, पू...

‘क्लासिक डाइमण्ड टाइमलेस प्यारागन ज्वेलरी फेसन सो’

साता लामो ‘विशेष ज्वेलरी एक्जिबिसन’

क्लासिक डाइमण्डले ‘टाइमलेस प्यारागन ज्वेलरी फेसन सो (टीपीजेएफएस)’ सम्पन्न गरी ‘विशेष ज्वेलरी एक्जिबिसन’ सुरु गरेको छ । काठमाडौंमा सोमबार (फागुन १२ मा) ‘टीपीजेएफएस’ सम्पन्न भई मंगलबार (१३ गते) देखि ‘विशेष ज्वेलरी एक्जिबिसन’ सुरु भएको क्लासिक डाइमण्डले जनाएको छ । क्लासिक डाइमण्ड ज्वेलर्सले मंसिरमा ...

प्राइम कमर्सियल बैंकको १७औं वार्षिकोत्सव : ३९२ जनाद्वारा रक्तदान

प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो आफ्नो १७औं वार्षिकोत्सवका अवसरमा शुक्रबार केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौं, कोशी प्रदेश कार्यालय बिराटनगर, मधेश प्रदेश कार्यालय वीरगञ्ज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल र कर्णाली प्रदेश कार्यालय छिन्चु, सुर्खेतमा रक्तदान कार्यक्रम...

भारतको ८औं धनाढ्य बने नेपालका यी अनाैठा आचार्य बालकृष्ण

भारतीय कम्पनी पतञ्जली आयुर्वेदका सीईओ आचार्य बालकृष्ण भारतका धनाढ्यको सूचीमा निकै माथि उक्लेका छन् । चिनियाँ अनुसन्धान संस्था ‘हुरन’ ले जारी गरेको सन् २०१७ का भारतीय धनाढ्यहरुको सूचीमा उनी ८औं स्थानमा सूचीकृत छन् । आचार्य बालकृष्ण गत वर्ष यस सूचीको २५औं स्थानमा थिए । उनको सम्पत्ति एक वर्षमै १ सय ...

ट्रम्प भन्छन् : चीनसँग व्यापार सम्झौता सम्भव छ

लामो समयदेखि चीन र अमेरिकाबीच अघोषित रुपले ‘ट्रेड वार’ चलिरहेका बेला नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सम्बन्धमा के–कस्तो नीति लिने हुन् भन्ने सर्वत्र जिज्ञासा र चासो छ । यही सन्दर्भम...

‘गाजालाई खाली गर्ने’ ट्रम्पको योजना !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गाजालाई खाली गर्ने’ योजना शनिबार अघि सारेका छन् । मध्यपूर्वमा शान्ति स्थापनाका लागि इजिप्ट र जोर्डनले प्यालेस्टिनीलाई त्यहाँबाट हटाउनु उचित भएको ट्रम्पले बताएका छन...

अमेरिकी राष्ट्रपतीय निर्वाचन : ट्रम्प र ह्यारिसबीच कडा प्रतिस्पर्धा

विश्वभर चासोका साथ हेरिएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा मतदात चलिरहेको छ । सो निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीका तर्फबाट पूर्वराष्ट्रपति ड...

कमरेड गोञ्जालो : संक्षिप्तमा रोचक नालीबेली

१२ सेप्टेम्बर, २०२१ को बिहानैदेखि सनसनीपूर्ण खबर संसारभर फैलियो– हिजो (११ सेप्टेम्बर, २०२१ मा) पेरु कम्युनिस्ट पार्टी (साइनिङ पाथ/चम्किलो बाटो) का संस्थापक नेता एवम् अध्यक्ष गोञ्जालोको मृत्यु भयो । दक...

रुस–युक्रेन युद्धका २३ दिन : के–के भए ? (सूचीसहित)

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको शुक्रबार २३औं दिन पूरा भएको छ । यी २३ दिनमा युक्रेनमा के–के भए त ? रुस–युक्रेन युद्धको तीन हप्ता नाघ्दासम्म भएका मुख्य घटनाक्रम यसप्रकार छन्– युक्रेनमा रुसको आ...

सत्ताकब्जाको सन्निकट तालिबान : अफगानी राष्ट्रपति–उपराष्ट्रपतिले देश छाडे

विद्रोही तालिबानले राजधानीबाहेक पूरै देश कब्जामा लिएसँग अफगानिस्तानका राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति अमरुल्लाह सलेहले देश छाडेका छन् । सत्ता हस्तान्तरणका लागि विद्रोही संगठन तालिवान र सरकारी अ...

पेट्रोल बम प्रहारबाट भारतीय मन्त्री गम्भीर घाइते

भारतीय राज्य पश्चिम बंगालका श्रममन्त्री जाकिर हुसेनमाथि अज्ञात व्यक्तिले पेट्रोल बम प्रहार गरेका छन् । गम्भीर घाइते भएका उनलाई मुर्सिदावाद मेडिकल कलेजमा भर्ना गरी उपचार भैरहेको छ । पश्चिम बंगाल राज...

चीन–भारत सीमामा भारतीय २० सैनिकको मृत्यु : दुवै सेनाद्वारा हताहती पुष्टि

चीन–भारतबीचको विवादित सीमा क्षेत्रमा भएको भिडन्तका क्रममा ४५ वर्षपछि मान्छेको ज्यान गएको छ । पूर्वी लद्दाखको गलवान घाटीमा चिनियाँ र भारतीय सेनाबीचको संघर्षमा भारतीय सेनाका १ अधिकारी र १९ जवानसहित २० ज...

अमेरिकी राष्ट्रपतीय निर्वाचन : ट्रम्प र ह्यारिसबीच कडा प्रतिस्पर्धा

विश्वभर चासोका साथ हेरिएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा मतदात चलिरहेको छ । सो निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीका तर्फबाट पूर्वराष्ट्रपति ड...

रुस–युक्रेन युद्धका २३ दिन : के–के भए ? (सूचीसहित)

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको शुक्रबार २३औं दिन पूरा भएको छ । यी २३ दिनमा युक्रेनमा के–के भए त ? रुस–युक्रेन युद्धको तीन हप्ता नाघ्दासम्म भएका मुख्य घटनाक्रम यसप्रकार छन्– युक्रेनमा रुसको आ...

कमरेड गोञ्जालो : संक्षिप्तमा रोचक नालीबेली

१२ सेप्टेम्बर, २०२१ को बिहानैदेखि सनसनीपूर्ण खबर संसारभर फैलियो– हिजो (११ सेप्टेम्बर, २०२१ मा) पेरु कम्युनिस्ट पार्टी (साइनिङ पाथ/चम्किलो बाटो) का संस्थापक नेता एवम् अध्यक्ष गोञ्जालोको मृत्यु भयो । दक...

अमेरिकी राष्ट्रपतीय चुनावः ट्रम्प–बाइडेन, कसले जित्दै ? रिजल्टमा किन हुँदैछ ढिलाइ ?

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि जारी निर्वाचनमा यतिबेला विश्वको ध्यान तानिएको छ । वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र जो बाइडेनबीच कडा प्रतिस्पर्धा भइरहेको छ । चुनावअघि गरिएका धेरैजसो सर्वेक्षण...

एनआरएनए अध्यक्ष आरके शर्मासहित पदाधिकारीद्वारा पदबहाली (भिडियोसहित)

गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष राजेन्द्रकुमार (आरके) शर्मासहित उनको टीमका पदाधिकारीले राजधानीको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा पदबहाली गरेका छन् । सोमबार केन्द्रीय कार्यालय...

कोरोनाबाट अमेरिकामा १५ सहित समुद्रपारि ५४ नेपालीको मृत्यु

कोरोनाभाइरस (कोभिड– १९) को सङ्क्रमणबाट अमेरिकामा मङ्गलबार एक नेपालीको मृत्यु भएको छ । भर्जिनिया राज्यमा बस्दै आएका महेश पन्थीको मृत्यु भएको हो । बिरामी भएर चैत २६ (अप्रिल ८) मा उनी अस्पताल भर्ना भए...

विदेशमा १४ नेपालीको मृत्यु, ६६५ सङ्क्रमित : कोरोनाकाे कहर

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड– १९ (कोरोनाभाइरस महामारी) का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सङ्कलन गरेको तथ्याङ्कअनुसार कोरोना सङ्क्रमण...

‘गरिब नेपाल’ का विद्यार्थीलाई यहाँ आउन रोक : अष्ट्रेलियन प्राध्यापक

अष्ट्रेलियाको शैक्षिक क्षेत्रका दुई विज्ञले अध्ययनका लागि आएका नेपाली विद्यार्थीहरुको बढ्दो संख्यालाई अध्यागमन विभागले ‘रातो झन्डा’ देखाउनुपर्ने बताएका छन् । अष्ट्रेलियन नेसनल विश्वविद्यालयका प्राध...

कविताः गुडमर्निङ प्रिय बिहान !

  म सबेरै उठ्छु किनकि मलाई प्रिय घाम नउदाउँदै उनको स्वागत गर्नु छ म सबेरै उठ्छु किनकि मलाई मायालू तारा नअस्ताउँदै उनीहरुको बिदाइ गर्नु छ ।   म सखारै उठ्छु किनकि मलाई माया गर...

रमाइलो हेर्न आएका दर्शक नै जब निर्णायक भए…

रमाइलो लागेकै भरमा पिटेको ताली नै निर्णायक भैदिएपछि सुदूरपश्चिमेली समाजको लोकप्रिय देउडा भाकाका दर्शक खुशी भए । मन परेको मान्छेलाई गरिएको प्रेम प्रस्ताव सहजै स्वीकारेर पनि परिवार बाधक भएको संस्कारविरु...

ओलीले टिकाउन सक्लान् विदेशिएका युवाको यो विश्वास ?

२ वर्षदेखि युएर्इमा रोजगारी गर्दै आएका झापाका युवा लालमणि दङ्गाल केपी शर्मा ओलीका विरुद्ध जसले बोल्छ, त्यसका विरूद्ध तार्किक बहस मात्र गर्दैनन्, पहिलेपहिलेका सरकारविरूद्ध सत्तोसराप गर्दै झम्टिन्छन् । ...

गजल

नवीन बस्याल   गजल प्यारो देशलाई अमुल्य दरवार बनाउँछु विश्वमा कहिलै नझुक्ने जोरदार बनाउँछु ।।   सर्बहारा वर्ग एकजुट गराई देश लाई इतिहास कतै नभएको संसार बनाउँछु ।।  ...

अध्यक्षलाई महासचिव मुनि जिम्मेवारी, तैपनि स्वीकार्ने रन्जित तामाङको घोषणा

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रबीचको पार्टी एकता सकिँदै गर्दा केही अनौठा र असंगत स्थितिहरु समेत देखा परेका छन् । निकै कडा प्रतिस्पर्धायुक्त चुनाव नै भिडेर विजयी भएका तत्कालीन माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष रन्जित तामाङ तत्कालीन एमाल...

माधव नेपालको पत्रकार संगठनमा को–को ? (२० पदाधिकारीसहित २१५ सदस्यको नामावली)

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सम्बद्ध ‘समाजवादी प्रेस संगठन नेपाल’ ले केन्द्रीय समिति घोषणा गरेको छ । संगठनले राजधानीमा शनिबार घोषणासभा आयोजना गरी वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा २० पदाधिकारीसहित २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको हो । नेकपा ...

राष्ट्रघाती एमसीसी सम्झौताको विरोधमा ६ किसान संगठन

बहुविवादित एमसीसी सम्झौताविरुद्ध मुलुकका प्रभावशाली ६ वटा किसान संगठनहरुले तीव्र विरोध जनाएका छन् । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासंघका महासचिव बलराम बाँस्कोटा, अखिल नेपाल किसान महासंघ (अप्फा) का अध्यक्ष भैरव रेग्मी, अखिल नेपाल किस...

खनाल–नेपाल पक्षको समानान्तर अनेरास्ववियु (नामावलीसहित)

सत्ताधारी एमालेसम्बद्ध सर्वाधिक प्रभावशाली जनवर्गीय संगठनहरूमध्येको विद्यार्थी संगठन अनेरास्ववियु विधिवत विभाजित भएको छ । २८ फागुनको गुटको बैठकमार्फत प्रधानमन्त्री खड्ग ओलीले एमाले पार्टीलाई एकलौटी ढंगले कब्जामा लिएपछि सबै निकाय र कमिटीमा समानान्तर संगठन निर्माण गर्दै अघि बढेको खनाल–नेपाल पक्षले मंग...

प्रयाेग गर्नाेस्, स्वस्थ रहनाेस् : प्रकृतिका यी ४ अनुपम उपहार !

चियाको ‘राजा’ : ‘सिल्भर टिप्स’ चिया विभिन्न तरिकाले बनाइन्छ, जसमध्ये ‘सिल्भर टी’ को लोकप्रियता बढिरहको छ, पछिल्लो समय । यो ‘सिल्भर–टिप्स’ का नामले पनि चिनिन्छ । ‘सिल्भर–टिप्स’ पानीमा हालिसकेपछि सेतो रङ्गको देखिन्छ । यो एकदमै वासनादार हुन्छ । चियाको मुन्टाको सुइरोलाई नै सामान्य प्रशोधनपछि चियाका ...

थप १० जनामा कोरोना पुष्टि : १२० पुगे संक्रमित, निको भए ३३ जना

नेपालमा फेरि एकै दिन थप १० जना कोरोनाभाइरसका संक्रमित पुष्टि भएका छन् । कपिलवस्तुका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान जनाएको हो । मन्त्रालयका अनुसार यशोधरा गाउँपालिका– ५ र बुद्धभूमि नगरपालिका– ७ तथा १०, कविलवस्तुका १० जनामा कोरोनाभाइरसको संक्...

भान्सामा कसरी हुन्छ फ्लुकाे सङ्क्रमण ? बच्नाेस् यसरी…

भान्सा साझा प्रकृतिको ठाउँ हो । भान्साबाट विभिन्न किसिमका सङ्क्रमणको सम्भावना हुन्छ । भान्सामा धेरै व्यक्ति जम्मा भएर बसिने हुनाले भान्साबाट फ्लु सर्ने सम्भावनालाई नकार्न सकिँदैन । सङ्क्रमित व्यक्ति भान्सामा पुगेको तथा सङ्क्रमित व्यक्तिले नै भान्साको काम गरेको अवस्थामा अन्य व्यक्तिमा सजिलैसँग फ्लु स...

‘गिरिबन्धुसहितका जग्गा कब्जा गर्न भूमि अध्यादेश’ : ६ किसान संगठन

अघिल्लो कार्यकालमा नसकेको गिरीबन्धु टि स्टेट जस्तै हजारौं बिगाहा हदबन्दीका जग्गा यसपटक कब्जा गर्न ओली सरकारले भूमि अध्यादेश ल्याएको आरोप छवटा किसान संगठनले लगाएका छन् । राजधानीस्थित संवाद डबलीमा मंगलबार पत्रकार सम्मेलन गरी उनीहरूले त्यस्तो आरोप लगाएका हुन् । भूमि अध्यादेश गलत मनसायले आएको भनी राष...

भृकुटीमण्डपमा असोज १७–१९ मा ‘हिमालयन इन्टरनेसनल एक्स्पो’

नेपाली हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले असोज १७ देखि १९ सम्म हिमालयन इन्टरनेसनल एक्स्पो आयोजना हुँदैछ । घटस्थापनाका दिनदेखि आरम्भ हुने एक्स्पोमा नेपाली हस्तकलाका दर्जनौं उत्पादनहरु समावेश हुनेछन् । राजधानीको भृकुटीमण्डपमा आयोजना हुन लागेको एक्स्पोमा अल्लो, सिस्नो, क...

चाउचाउको भरमा आठौं राष्ट्रिय खेलकुदका खेलाडी !

खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि जितेका खेलाडीले समेत घाँटीमा पदक झुन्ड्याउन पाएका छैनन् । राम्रै खाजा खाने हो भने खेलाडीले ७ किमि टाढाको बजार धाउनुपर्ने स्थिति छ । उनीहरुले चाहेअनुसार समय ‘म्यानेज’ गर्न पाइरहेका छैनन्, २० किमि टाढाबाट बिहान...

नेपालद्वारा माल्दिभ्स पराजित

बङ्गलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको महिलातर्फको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत दर्ता गराएको छ । बङ्गलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को ...

उपराष्ट्रपति पासाङ रामेछाप जाँदै : गुराँसेमा तयारी पूरा

दोरम्बा गाउँपालिका, रामेछापस्थित गुराँसेमा आयोजना हुने वृहत् फुटबल प्रतियोगिताको उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ द्वारा उद्घाटन हुने भएको छ । गुराँसेदेवी युवा क्लबको आयोजनामा सुनापति तथा दोरम्बा गाउँपालिकाको सीमास्थलमा अवस्थित गुराँसे खेलमैदानमा प्रतियोगिताको उपराष्ट्रपति पुनद्वारा १ कात्तिकमा उ...

टिम नेपाल भारतसँग साफ फाइनल भिड्दै : मुख्य प्रशिक्षक अलमुताइरी निलम्बित

नेपाली टिमले शनिबार (आज) राति पौने ९ बजे मालदिभ्सको राजधानी मालेमा साफ च्याम्पियनसिपको फाइनल प्रतियोगिता भिड्दै छ । नेपालको इतिहासमै पहिलो पटक साफमा फाइनल खेल्ने तयारी गरिरहेको नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई भने खेलको पूर्वसन्ध्यामा आयोजक पक्षले प्रतिबन्ध लगाइदिएको छ । यसअघि...

अध्यादेश ल्याउँदै सरकार : विद्युत् व्यापारमा निजी क्षेत्रलाई अनुमति दिइँदै

विद्युत् व्यापारलाई थप मार्गप्रशस्त गर्ने लक्ष्यका साथ सरकारले विद्युत् ऐन, २०४९ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्ने तयारी गरेको छ । विद्युत् ऐन, २०४९ मा विद्युत् व्यापारसम्बन्धी प्रावधान थिएन । सोही प्रावधान नभएका कारणले गर्दा सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिन सकेको थिए...

पेट्रोलियममार्फत यी शीर्षकमा लुटिइरहेछन् नागरिक…

कोभिड महामारीकै बीच नेपाल आयल निगमले आइतबार मात्र पनि पेट्रोलियम पदार्थको मूल्य बढायो । पेट्रोलको मूल्य लिटरको १२३ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १०६ रुपैयाँ पुगेको छ । महामारीका बीच जनतालाई राहत दिनुपर्ने बेला मूल्य बढाएको भन्दै निगमको आलोचना भएको छ । अन्तराष्ट्रिय बजारमै बढेकाले यहाँ पनि ...

महामारीबीच कक्षा १२ को परीक्षा : यस्तो छ सरकारको तयारी

चार लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने कक्षा १२ को आसन्न परीक्षा मर्यादित र कोरोनाबाट सुरक्षितरूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ । सङ्क्रमण कायमै रहेको अवस्थामा परीक्षा सञ्चालन हुने भएकाले परीक्षालाई सङ्क्रमणका हिसाबले पनि सुरक्षित बनाउनुपर्ने आवश्यकता औंल्याइएको हो । गत वैशाखमा हुने गरी त...

इच्छुकलाई माल्यार्पण गर्दै प्रचण्डले भने : उत्पादन र जीवनसँग जोडिने शिक्षालाई प्रोत्साहित गरौं

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षालाई उत्पादन र जीवनसँग जोड्न प्राविधिक पठनपाठनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । दाङको घोराहीस्थित सहिद कृष्ण सेन ‘इच्छुक’ बहुप्राविधिक शिक्षालयमा आयोजित भेटघाटमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । शिक्षालाई उत्पादनस...

ब्याचलर र मास्टर्सका नक्कली प्रमाणपत्रसहित पक्राउ

त्रिभुवन विश्वविद्यालयबाट जारी भएका स्नातक र स्नातकोत्तर तहका नक्कली प्रमाणपत्रहरूसहित धुलिखेल नगरपालिका– ५, श्रीखण्डपुर, काभ्रेपलाञ्चोकका ४८ वर्षीय विकास श्रेष्ठलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । श्रेष्ठको साथमा त्रिभुवन विश्वविद्यालयबाट जारी भएका स्नातक र स्नातकोत्तर तहका नक्कली प्रमाणपत्रहरू...

दुई क्याम्पस गाभिए : अरु पनि बन्द हुने अवस्थामा

सदरमुकाम कुश्मा बजारमा सञ्चालित दुईवटा क्याम्पस एकापसमा गाभिएर एउटै भएका छन् । आर्थिक मन्दी, सरकारको असहयोग र विद्यार्थी सङ्ख्या समेत वर्सेनि घट्दै गएपछि गुप्तेश्वर बहुमुखी क्याम्पस र शिवालय बहुमुखी क्याम्पस गाभिएर कुश्मा बहुमुखी क्याम्पस बनाइएको छ । गुप्तेश्वर क्याम्पस २०४८ देखि र शिवालय बहुमुखी...

नेपाल टेलिकमका आकर्षक ‘तिहार अफर’

नेपाल टेलिकमले नेपालीको महान् चाड तिहार, छठ र नेपाल सम्बतका अवसरमा गत वर्षहरुमा जस्तै यस वर्ष पनि सो कम्पनीका विभिन्न सेवामा आकर्षक छुट उपलब्ध गराउने भएको छ । टेलिकमले मोबाइल रिचार्ज गर्दा बोनस उपलब्ध गराउने भएको छ । यसअघि नै उपलब्ध फोरजी/एलटीई र अन्य सेवामा विशेष छुटसहितका अफरलाई समेत टेलिकमले न...

कुन वैज्ञानिकले के आविष्कार गरे ? [१]

माइकल फेराडे (Michael Faraday) र उनको आविष्कार फेराडेको जन्म २२ सेप्टेम्बर १७९१ मा बेलायतको न्यूविन्गटनमा भएको थियो। उनले विद्युत चुम्बकीय इन्डक्सनको सिद्धान्त प्रतिपादन गरेका थिए। उनी जन्मदै साह्रै कमजोर थिए र बिरामी परिरहन्थे । फेराडेले पाँच वर्षको उमेरमा मेन्चेस्टरको स्कूलमा पढ्न शुरू गरेका थिए।...

‘नेपाल बन्छ, जब नेपालमा बनाइन्छ’

चिरञ्जीवी अधिकारी, क्यान अध्यक्ष पदका प्रत्यासी

देश कसरी बनाउने भन्ने विषयमा धेरै बहस छलफलहरु चलाइन्छ । सार्वजनिक फोरमहरुमा आन्तरिक उत्पादनका विषयहरु जोडतोडले उठ्छन् । आन्तरिक उत्पादनमा हामी कमजोर बनेका छौं । विभिन्न क्षेत्रका माध्यमबाट निकै ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिएको अवस्था छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चितिका विषयमा निकै ...

कम्प्युटरजगतमा ठूलो हलचल : नयाँ ‘अपरेटिङ सिस्टम’ लञ्च हुँदै, विन्डोज १० बन्द हुँदै !

कम्प्युटर प्रणालीमा हालसम्म प्रयोग हुँदै आएको ‘विन्डोज अपरेटिङ सिस्टम’ मा आमूल परिवर्तन गरिएको नयाँ ‘अपरेटिङ सिस्टम’ यही महिना (जुन, २०२१) को अन्त्यतिर लञ्च गर्न लागेको माइक्रोसफ्ट कर्पोसेसनले हाल उपलब्ध गराउँदै आएको ‘विन्डोज १०’ को सपोर्ट सन् २०२५ देखि बन्द गरिने सार्वजनिक जानकारी गराएको छ । माइ...

श्रीमानलाई थाहा नहुने श्रीमतीका यस्ता छन् ५ गोप्य कुरा

भनिन्छ, पतिपत्नीबीच कुनै पनि कुरा लुकेको हुदैन । आफूले भोगेका तीता-मिठा सबै अनुभव साटासाट गर्दछन् । उनीहरुले एकअर्काका दुःख सुख साट्ने गर्दछन् र समस्यामा भएमा एकअर्कालाई सहयोग गर्दछन् भन्ने मान्यता हाम्रो समाजमा रहेको पाइन्छ । तर कुनै कुनै कुरा यस्ता हुन्छन् जसलाई उनीहरुले एकअर्कालाई कहिल्यै भन्द...

यस्तो डरलाग्दो सैलुन, जहाँ तरबार र आगोले काटिन्छ कपाल(भिडियो सहित)

दुनियामा जतिसुकै भव्य वा निम्न स्तरको सैलुन नै किन नहोस् जहाँपनि कपाल कैँचीले नै काटिन्छ । तर दुनियामा एउटा यस्तो सैलुन पनि छ जहाँ कैँचीले होइन, आगो र तरबारले कपाल काटिन्छ । स्पेनमा यस्तो डरलाग्दो सैलुन छ । हेयर स्टाइलिस्ट अल्बर्टो ओलमेडोले संचालन गरेको सैलुनमा तरबारका साथै आगो निकाल्ने टर्च अर्थ...

यस्तो छ एकसाथ पाँच सन्तान जन्माएपछिको खुसी (फोटोफिचर)

एउटा महिलाले एक साथ पाँच स्वस्थ सान्तान जन्माएपछि अनौठो फोटोशूट गराएकी छन् । अस्ट्रेलियाको पर्थ निवासी किमको यो तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । ५ सन्तानमध्ये एक छोरा र चार छोरी छन् । यद्यपि महिलाले यसअघि गर्भवती अवस्थामै आफ्नो फोटोशूट गराएर चर्चा बटुलेकी थिइन् । तर जनवरीमा पाँच सन्त...