newskoseli.Com

एमालेबाट प्रतिनिधिसभाको समानुपातिक बन्द सूचीमा को–को ? (नामावलीसहित)

२१ फागुनका लागि घोषित प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक तर्फका उम्मेदवारहरूको बन्द सूची निर्वाचन आयोगमा बुझाउने कार्यतालिका अनुरूप उक्त कार्य सोमबार सम्पन्न भएको छ । सोहीअनुरूप नेपाली कांग्रेस, नेक...

कांग्रेसबाट प्रतिनिधिसभाको समानुपातिक बन्द सूचीमा को–को ? (नामावलीसहित)

२१ फागुनका लागि घोषित प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक तर्फका उम्मेदवारहरूको बन्द सूची निर्वाचन आयोगमा बुझाउने कार्यतालिका अनुरूप उक्त कार्य सोमबार सम्पन्न भएको छ । सोहीअनुरूप नेपाली कांग्रेस, नेक...

नेकपाबाट प्रतिनिधिसभाको समानुपातिक बन्द सूचीमा को–को ? (नामावलीसहित)

२१ फागुनका लागि घोषित प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक तर्फका उम्मेदवारहरूको बन्द सूची निर्वाचन आयोगमा बुझाउने कार्यतालिका अनुरूप उक्त कार्य सोमबार सम्पन्न भएको छ । सोहीअनुरूप नेपाली...

प्रतिनिधिसभाको बैठक : राष्ट्रपतिको सन्देश र लेखा समितिका सुझाव प्रस्तुत

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्यो । बैठकमा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ को सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त सन्देश जानकारी गराइयो । सोमबारको बैठकमा लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ‘सा...

राम्रो तयारी गरौं, चुनाव जेठमा सारौं : प्रा.डा. अधिकारी

फागनु २१ गतेका लागि तोकिएको चुनाव २०८३ जेठको पहिलो हप्तामा हुने गरी सार्न प्राज्ञिक क्षेत्रबाट सुझाव आएको छ । काठमाडौं विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागका प्रमुख प्रा.डा. निर्मलमणि अधिकारीले २०८२ फागुनमै चुनाव गर्नु उपयुक्त नभएको भन्दै चुनाव सार्नका लागि राष्ट्रिय सहमति जुटाउनुपर्ने बताएका हुन...

जरोकिलो पार्टीले बनायो एकता वार्ता समिति

मौलिक जरोकिलो पार्टीले वार्ता समिति गठन गरेको छ । ७ कात्तिकमा बसेको उक्त पार्टीको सर्वोच्च परिषदको बैठकले केन्द्रीय प्रवक्ता अरुण पौडेलको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गर्ने निर्णय गरेको हो । जेन–जी ‘आन्दोलन’ पछि उत्पन्न नयाँ राजनितिक परिस्थितिमा ‘वृहत् मध्यमार्गी राजनीतिक शक्ति’ निर्म...

ठाकुर–महतोलाई उपेन्द्रको प्रश्न : एक घन्टाअघि प्रतिगमनकारी, एक घन्टापछि महान् ?

प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा) विभाजनोन्मुख देखिएको छ । सो पार्टीका एक अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित उनीहरू पक्षधर झन्डै आधाजसो नेता र सांसदहरू खड्ग ओली नेतृत्वको वर्तमान सरकार टिकाउनुपर्ने पक्षमा उभिएका छन् भने संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादवसहित उनीहरू पक्षधर आधाभन्दा बढी नेता र सांसदहरू अविश्वासको प्रस्तावलाई समर्थन...

ढुक्क होऔं– गठबन्धनले बहुमतको सरकार बनाउँछ...

महोत्तरी क्षेत्र नं. १ मा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि...

भीम रावलको विमति : ‘७० कट्नासाथ ओलीले छाड्नुपर्छ; तर बोल्नै पो पाइएन’...

भर्खरै सकिएको एमालेको ‘विधान महाधिवेशन’ मा आफूहरुले ‘बोल्नै नपाएको’ गुनासो उपाध्यक्ष भीमबहादुर रावलल...

गायक प्रेमराजा दम्पतीलाई नै कोरोना

परिवारसहित लामो समयदेखि अमेरिका बस्दै आएका गायक प्रेमराजा मह...

अमिताभ बच्चनलाई कोरोनाभाइरस : भने– ‘सम्पर्कमा आएका सबैले परीक्षण गर्नुहोला’

चर्चित भारतीय सिनोअभिनेता अमिताभ बच्चनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ...

‘प्रेमी’ बाट धोका भाे भन्दै ‘नायिका’ ले गरिन् आत्महत्या

कन्नड ‘नायिका’ चन्दना गोडाले विष पिएर आत्महत्या गरेकी छन् । २९ वर्षीया चन्दनाले ...

पाल्मोले ल्याइन् ‘ल्हासामा नम्बरी सुन’

लामो समय प्रगतिशील एवम् जनवादी गीतसङ्गीतमा काम गरेकी पाल्मो लामा ( शुक्रीमाया मोक्तान) ले हालै ‘ल्हासामा नम्बरी सुन छ’ सेलो गीत सार्वजनिक गरेकी छन् । पाल्मोको आफ्नै शब्दमा अनिश च्याङ्बाले सङ्गीतसिर्जना गरेको यो गीत ‘गनगन टिभी’ नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ । तामाङ भाषाको यस गीतमा नेपाली...

आदिवासी संस्कृतिमाथि योजनाबद्ध आक्रमण : गुरुङ

नेकपा (माओवादी केन्द्र) का कार्यालय सदस्य देव गुरुङले नेपाली संस्कार र संस्कृतिमाथि योजनाबद्ध रुपमा आक्रमण भइरहेको बताएका छन् । ‘विशेष गरेर नेपाली आदिवासी–जनजातिका कला र संस्कृतिमाथि साम्राज्यवादी संस्कृतिले आक्रमण गरिरहेको छ । यसका विरुद्ध लाग्नु आजको आवश्यकता हो’, गुरुङले भने । फाल्गुनन्द लि...

किन भाबुक भए निर्देशक तुलसी घिमिरे

नेपाली फिल्म जगतमा छाएका निर्देशक तुलसी घिमिरेलाइ नचिन्ने सायदै नहाेला। एक समयका हिट निर्देशक घिमिरे पछिल्लो पटक दशक पहिलेको फिल्म 'दर्पणछायाँ २' मार्फत पुनरागमन गर्दैछन् । उक्त फिल्मको प्रचार सामग्री सार्वजनिक कार्यक्रममा मिडियासँगको औपचारिक तथा अनौपचारिक कुराकानीमा घिमिरे केहि भावुक देखिन्थे ...

बन्ने भयो नयाँ चलचित्र ‘दिल विचारा’

काठमाण्डौमा एक कार्यक्रमको घोषणा गर्दै नयाँ चलचित्र ‘दिल विचारा’ को घोषणा गरिएको छ । निर्देशक रञ्जीत राना मगरको निर्देशनमा बन्न लागेको यो चलचित्रमा तम्भोको लगानी रहनेछ । चलचित्रका निर्देशक रानाका अनुसार चारैतिर खुशी भएको मन निश्चित बिन्दुमा आईपुग्दा कस्तो समस्यामा पर्छ भन्ने कुरालाई चलचित्रमा देख...

सलमानले आमिरलाई भने– ‘आई हेट यु’

सुल्तान राम्रो कि दंगल ? यही प्रश्न सबैले सोधिरहेका हुन्छन् । तर, अहिले यसको जवाफ सलमान खानले दिएका छन् । सलमान खानले ट्विटरमा लेखेका छन्- आज मेरो सम्पूर्ण परिवारले फिल्म दंगल हेरेर फिल्म सुल्तानभन्दा दंगल धेरै राम्रो रहेको प्रतिक्रिया दिए । यति मात्र नभएर सलमानले भनेका छन् कि आमिरलाई मेरो निजी ज...

प्रियंका चोपडाले बिबाहवारे खोलिन् नयाँ तथ्य

बलिउड देखि हलिउड सम्म आफ्नो उत्कृष्ट अभिनयले चर्चित नायीका प्रियंका चोपडा अविबाहित छन्। बेला बेला उनको बिबाहको चर्चा हुने गरे पनि चोपडाले भने अझै केही समय बिहे नगर्ने बताउँदै आएकी छन्। केही समयमा उनको हलिउड फिल्म बेवाचु रिलिज हुँदैछ। यो फिल्म २६ मे २०१७ मा प्रदर्शनमा आउने छ। बेवाचको टिजर पनि सार्...

बलिउडको चचिर्त स्टार करिना कपुर बनिन् आमा

चर्चित बलिउड स्टार करिना कपुर आमा बनेकी छन् । करिना कपुर र उनका पति शैफ अलि खान दुवैले नवजात शिशुको नाम तैमुर अली खान पटौदी मंगलबार बिहान प्रेस विज्ञप्ति जारी गरि जनाएका छन् । मुम्बईको एक अस्पतालमा करिनाले आफ्नो छोरालाई जन्म दिएकी हुन् । आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको शैफले बताए...

विल्सनविक्रम ‘तोक्मे बुढा’ पनि बलिउड फिल्ममा

बलिउडमा बेलाबेलामा नेपाली अनुहारले स्थान पाउने गरेका छन्। त्यसै मेसोमा थपिएका छन्– नेपाली कलाक्षेत्रका चर्चित युवाकलाकार विल्सनविक्रम राई। पछिल्लो समय सुनिल थापाले प्रियंका चोपडासँग 'मेरी कोमु' मा काम गरेका थिए भने त्यसअघि 'बर्फी' मा भोला सापकोटाले अभिनय गरेका थिए। विल्सन हाल नाम सार्वजनिक नगर...

जेनिफर लरेन्स संसारकै धनी कलाकार

हलिउड सुन्दरी जेनिफर लरेन्स विश्व सिनेजगतकै सबैभन्दा बढी आम्दानी गर्ने हीरोइनमा परेकी छन् । उनको वार्षिक कमाई ४६ मिलियन डलर रहेकाे छ । फोर्ब्स म्यागाजिनले सार्वजकि गरेको सबैभन्दा बढी कमाई गर्ने हिरोइनको ‘टप टेन’ सूचीमा उनी पहिलो नम्बरमा परेकी छिन । फोर्ब्सको यो सूचीमा लरेन्स लगातार दोस्रो पल्ट पह...

हेर्नै पर्ने हलिउडका हरहर चलचित्रहरू

  संसारमा धेरै हरहर चलचित्रहरू यस्ता छन् जस्ले अाम दर्शकहरूलाइ त्रासका साथै मनोरञ्जन दिन सफल भएकाे छ  । खासगरी  हलीउड हरर   चलचित्रहरूमा  ‘इनसीडियस च्याप्टर ३’ लाई  अति डरलाग्दो फिल्मको रुपमा लिइएको पाइन्छ साथै   अन्य  डरलाग्दा चलचित्रहरुमा ‘द कंजुरिंग’,’कन्ट्रैक्टिड’,’कर्स अफ चकी’ ,’डार्क ट...

सामाजिक संजालमा बहिष्कार अभियानका बाबजुद पनि स्विडेनमा जोनीको कन्सर्ट

हलिउड अभिनेता जोनी डिपले सामाजिक संजालहरूमा भएको तीव्र विरोध अभियान बिच स्विडेनमा सांगीतिक प्रस्तुति दिएका छन् । उनकी पत्नी एम्बर हर्डले जोनले आफूलाई पिटेको दाबी गरेको समाचार बाहिरिएपछि उनको स्वीडेनमा पूर्व निर्धारित सांगीतिक कार्यक्रमलाई बहिष्कार गर्न सामाजिक संजालमा अभिनयान चलाइएको थियो । विरोध...

नेपालमा सुटिङ गरिएको सिनेमाको ट्रेलर सार्वजनिक

नेपालको दृश्य समेटिएको हलिउड चलचित्र ‘डक्टर स्ट्रेन्ज’को ट्रेलर सार्वजनिक गरिएको छ । हलिउडको प्रसिद्ध मार्वल स्टुडियोले निर्माण गरेको यो सिनेमामा बेनेडिक्ट कम्बरब्याचले मूख्य भूमिकामा अभिनीत चलिचत्र हाे । २०१५ को नोभेम्वरमा यो फिल्मको टिम सुटिङका लागि नेपाल आएको थिए । फिल्ममा पशुपति आर्यघाट, स्वय...

हेमराज आश्रमको ‘हामी एक बनौं’ (रेकर्डेड गीतसहित)

काठेखोला गापा– ४, तङ्ग्राम, बाग्लुङमा १ कात्तिक, २०४४ मा जन्मेका हेमराज आश्रम युवापुस्ताका प्रतिभाशाली जनकलाकार हुन् । नेकपा (मसाल) आबद्ध रहेर क्रियाशील रक्तिम सांस्कृतिक अभियानको महासचिव रहेका आश्रम कला र गलाका साथसाथै विभिन्न सङ्गठनात्मक जिम्मेवारीसहित २०५५ देखि रक्तिममा क्रियाशील रहँदै आएका छन् ।...

राजेन्द्र कार्कीको हास्यनिबन्धसङ्ग्रह ‘खाइराइड’ सार्वजनिक

व्यङ्ग्य निबन्धकार राजेन्द्र कार्कीको ‘खाइराइड’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहमाथि समीक्षा तथा अन्तर्क्रिया सम्पन्न भएको छ । वरिष्ठ समालोचक तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभागका प्रमुख प्रा.डा. खगेन्द्र लुइँटेलको प्रमुख आतिथ्यमा राजधानीमा शुक्रबार समीक्षात्मक अन्तर्क्रिया सम्पन्न भएको हो ...

१० राष्ट्रिय महारोग : अर्को अनुसन्धान

कोही खान नपाएर बिरामी परेका छन्, कोही धेर खाएर बिरामी परेका छन्, खान नपाएर, धेर खाएर जति बिरामी परेका छन्– त्यसको १० गुणा मान्छे खानै नजानेर बिरामी परेका छन् । (फोनको घन्टी) - ल यही बेलामा फोन आयो; नउठाम् कि ! उठाउनै परो नि, अस्पतालमा हुनुहुन्छ भिनाजु । हजुर भिनाजु, म अहिले एउटा सुटिङमा छु...

के म सोझो छु ?

घरी–घरी घच्घच्याइरहन्छ मलाई यो प्रश्नले । सुरुमा त ममा आफैं आएको होइन यो प्रश्न । मेरा आफन्त भन्ने, चिन्ने र जान्ने–मान्नेहरूले नै हालिदिएका हुन् दिमागमा यो प्रश्न । स्कुल–क्याम्पस पढ्दा पनि सरहरूले मलाई सोझो नै ठान्थे किनकि मैले कहिल्यै चिट् चोरिनँ, कहिल्यै सरहरूलाई अनादार गरिनँ । धेरै केटीहरूले...

आदर्श सौलःमा ‘विद्यालयमा कुलपति’ कार्यक्रम : अन्तर्क्रिया र कविगोष्ठी

बुङमतीस्थित छयासीकोटमा अवस्थित आर्दश सौलः युवक माविमा ‘विद्यालयमा कुलपति’ कार्यक्रम अन्तर्क्रिया तथा कविगोष्ठीका साथ सम्पन्न भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा कायर्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले साहित्य सिर्जनाको प्रारम्भिकविन्दु विद्य...

क्रान्तिकारी बौद्धिक–सांस्कृतिक मञ्च गठन : संयोजकमा डा. बराल

नेपालको कम्युनिस्ट आन्दोलन, सारतः माओवादी आन्दोलन टुटफुट र विभाजनका कारण विशृङ्खल अवस्थामा रहेको र क्रान्तिकारी बौद्धिक–सांस्कृतिक क्षेत्र पनि लथालिङ्ग र भताभुङ्ग अवस्थामा रहेको स्थितिमा यसलाई नयाँ किसिमले गठित र पुनर्गठित गरेर लैजानुपर्छ भन्ने उद्देश्यका साथ मालेमावादी बौद्धिक–सांस्कृतिककर्मीहरूबीच...

‘शहीद’ बने वरिष्ठ हास्यकलाकार मनोज गजुरेल ! (भिडियोसहित)

विक्रम सम्बत २०८० समाप्त भएर नयाँ वर्ष २०८१ को सुरुआतसँगै दशक समेत नयाँ सुरु हुन लाग्दा ‘सिस्नुपानी नेपाल’ ले राजधानीको कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानको हलमा एक भव्य कार्यक्रम सम्पन्न गर्यो । २६ चैत, २०८० मा आयोजित ‘राष्ट्र’ नामक उक्त कार्यक्रममा वरिष्ठ हास्यकलाकार मनोज गजुरेलले ‘शहीद गेट’ शीर्षकमा ...

रहेनन् ‘आमा–दिदी–बहिनी…’ का गायक : सुप्रशिद्ध जनगायक जेबी टुहुरेको निधन

नेपालका सुप्रशिद्ध एवं शीर्ष जनवादी गायक जेबी टुहुरेको निधन भएको छ । उनको औपचारिक नाम जुठबहादुर खड्की हो । राजधानीस्थित बयोधा अस्पतालमा उपचारकै क्रममा ७८ वर्षको उमेरमा बिहीबार उनको निधन भएको हो । धरानको मधुमल्लामा वि.सं. २००१ साल कात्तिक १५ मा उनको जन्म भएको थियो । कलंकीस्थित घरमा पक्षाघात भएर १ ...

‘सपनाका यात्रीहरू’ : विप्लवका युग बदल्ने सारथि (भिडियाेसहित)

सपनाका यात्रीहरू सपना जोगाउनुपर्छ सपनामै जिउँछ जीवन, सपनामै रम्छ जीवन मान्छेहरू भन्छन्– प्रतिबन्धात्मक अवस्थामा पनि तपाईंहरूको सिर्जनात्मक कार्यमा कत्ति पनि कमी आएन हगि ! हामीले पनि ती मित्रहरूलाई भन्ने गरेका छौँ– यो प्रतिबन्ध त हामीलाई झन् अवसर भएको छ । तेलङ्गानाका क्रान्तिकारी जनगायक गद्दरले य...

डा. ऋषिराज बराललाई २५ हजार राशिको ‘हृदयचन्द्रसिंह सम्मान’

चर्चित मार्क्सवादी साहित्यकार, लेखक एवं बुद्धिजीवी डा. ऋषिराज बराललाई ‘हृदयचन्द्रसिंह सम्मान’ द्वारा सम्मानित गरिने भएकाे छ । नेपाली साहित्यको आख्यान तथा समालोचनाका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएवापत डा. बराललाई ‘साहित्य सदन नेपाल’ ले यस पटकको ‘हृदयचन्द्रसिंह सम्मान’ प्रदान गर्ने निर्णय गरेको हो ...

सर्वोच्चको आदेश : ‘साहित्य लेख्दा भाषामा ध्यान देऊ !’

साहित्यिक कृति तथा चलचित्रको संवाद लेख्दा शब्दमा ध्यान दिन सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र वमकुमार श्रेष्ठको संयुक्त इजलासले कुनै व्यक्ति, जातजाति र समुदायलाई आत्मसम्मानमा ठेस पुग्नेगरी नलेख्न निर्देशनात्मक आदेश जारी गरेको हो । निवेदक मीना नेपा...

साहित्य के हो ? के–के हुन् साहित्यका उद्देश्य ?

संस्कृत भाषाको ‘सहित’ शब्दमा तद्धित् प्रत्यय लागी ‘साहित्य’ शब्दको निर्माण भएको मानिन्छ । संस्कृतमा ‘साहित्य’ शब्दको व्युत्पत्ति दुई प्रकारले गरिएको पाइन्छ– १. ‘शब्दार्थौः सहित तस्य भावः साहित्यम्’ अर्थात्, शब्द र अर्थको सहभाव नै साहित्य हो । २. ‘हितेन सहितं तस्य भावः साहित्यम्’ अर्थात्, हितले...

नागरिक लगानी कोषको ३०औं साधारणसभा : १३ प्रतिशत बोनस र लाभांश, एआई प्रयोगबारे अध्ययन गर्दै

नागरिक लगानी कोषको ३०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कोष सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सोमबार सम्पन्न सभाले आर्थिक वर्ष २०८०/८१ को आम्दानी बाँडफाँड हिसाब विवरणमा छुट्याएको प्रस्तावित ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) स्वीकृत गरेको छ । साधारण...

कार्कीको ‘अर्थदृष्टिः अल्पविकासको अर्थ–राजनीति’ सार्वजनिक

राजनीतिक विश्लेषक, अनुसन्धाता एवम् लेखक मनिकर कार्कीको पछिल्लो कृति ‘अर्थदृष्टिः अल्पविकासको अर्थ–राजनीति’ शुक्रबार सार्वजनिक भएको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल, पूर्वमन्त्री तथा एमाले नेता सुरेन्द्र पाण्डे, पूर्वमन्त्री रामकुमारी झाँक्री, पू...

‘क्लासिक डाइमण्ड टाइमलेस प्यारागन ज्वेलरी फेसन सो’

साता लामो ‘विशेष ज्वेलरी एक्जिबिसन’

क्लासिक डाइमण्डले ‘टाइमलेस प्यारागन ज्वेलरी फेसन सो (टीपीजेएफएस)’ सम्पन्न गरी ‘विशेष ज्वेलरी एक्जिबिसन’ सुरु गरेको छ । काठमाडौंमा सोमबार (फागुन १२ मा) ‘टीपीजेएफएस’ सम्पन्न भई मंगलबार (१३ गते) देखि ‘विशेष ज्वेलरी एक्जिबिसन’ सुरु भएको क्लासिक डाइमण्डले जनाएको छ । क्लासिक डाइमण्ड ज्वेलर्सले मंसिरमा ...

प्राइम कमर्सियल बैंकको १७औं वार्षिकोत्सव : ३९२ जनाद्वारा रक्तदान

प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो आफ्नो १७औं वार्षिकोत्सवका अवसरमा शुक्रबार केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौं, कोशी प्रदेश कार्यालय बिराटनगर, मधेश प्रदेश कार्यालय वीरगञ्ज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल र कर्णाली प्रदेश कार्यालय छिन्चु, सुर्खेतमा रक्तदान कार्यक्रम...

भारतको ८औं धनाढ्य बने नेपालका यी अनाैठा आचार्य बालकृष्ण

भारतीय कम्पनी पतञ्जली आयुर्वेदका सीईओ आचार्य बालकृष्ण भारतका धनाढ्यको सूचीमा निकै माथि उक्लेका छन् । चिनियाँ अनुसन्धान संस्था ‘हुरन’ ले जारी गरेको सन् २०१७ का भारतीय धनाढ्यहरुको सूचीमा उनी ८औं स्थानमा सूचीकृत छन् । आचार्य बालकृष्ण गत वर्ष यस सूचीको २५औं स्थानमा थिए । उनको सम्पत्ति एक वर्षमै १ सय ...

ट्रम्प भन्छन् : चीनसँग व्यापार सम्झौता सम्भव छ

लामो समयदेखि चीन र अमेरिकाबीच अघोषित रुपले ‘ट्रेड वार’ चलिरहेका बेला नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सम्बन्धमा के–कस्तो नीति लिने हुन् भन्ने सर्वत्र जिज्ञासा र चासो छ । यही सन्दर्भम...

‘गाजालाई खाली गर्ने’ ट्रम्पको योजना !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गाजालाई खाली गर्ने’ योजना शनिबार अघि सारेका छन् । मध्यपूर्वमा शान्ति स्थापनाका लागि इजिप्ट र जोर्डनले प्यालेस्टिनीलाई त्यहाँबाट हटाउनु उचित भएको ट्रम्पले बताएका छन...

अमेरिकी राष्ट्रपतीय निर्वाचन : ट्रम्प र ह्यारिसबीच कडा प्रतिस्पर्धा

विश्वभर चासोका साथ हेरिएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा मतदात चलिरहेको छ । सो निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीका तर्फबाट पूर्वराष्ट्रपति ड...

कमरेड गोञ्जालो : संक्षिप्तमा रोचक नालीबेली

१२ सेप्टेम्बर, २०२१ को बिहानैदेखि सनसनीपूर्ण खबर संसारभर फैलियो– हिजो (११ सेप्टेम्बर, २०२१ मा) पेरु कम्युनिस्ट पार्टी (साइनिङ पाथ/चम्किलो बाटो) का संस्थापक नेता एवम् अध्यक्ष गोञ्जालोको मृत्यु भयो । दक...

रुस–युक्रेन युद्धका २३ दिन : के–के भए ? (सूचीसहित)

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको शुक्रबार २३औं दिन पूरा भएको छ । यी २३ दिनमा युक्रेनमा के–के भए त ? रुस–युक्रेन युद्धको तीन हप्ता नाघ्दासम्म भएका मुख्य घटनाक्रम यसप्रकार छन्– युक्रेनमा रुसको आ...

सत्ताकब्जाको सन्निकट तालिबान : अफगानी राष्ट्रपति–उपराष्ट्रपतिले देश छाडे

विद्रोही तालिबानले राजधानीबाहेक पूरै देश कब्जामा लिएसँग अफगानिस्तानका राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति अमरुल्लाह सलेहले देश छाडेका छन् । सत्ता हस्तान्तरणका लागि विद्रोही संगठन तालिवान र सरकारी अ...

पेट्रोल बम प्रहारबाट भारतीय मन्त्री गम्भीर घाइते

भारतीय राज्य पश्चिम बंगालका श्रममन्त्री जाकिर हुसेनमाथि अज्ञात व्यक्तिले पेट्रोल बम प्रहार गरेका छन् । गम्भीर घाइते भएका उनलाई मुर्सिदावाद मेडिकल कलेजमा भर्ना गरी उपचार भैरहेको छ । पश्चिम बंगाल राज...

चीन–भारत सीमामा भारतीय २० सैनिकको मृत्यु : दुवै सेनाद्वारा हताहती पुष्टि

चीन–भारतबीचको विवादित सीमा क्षेत्रमा भएको भिडन्तका क्रममा ४५ वर्षपछि मान्छेको ज्यान गएको छ । पूर्वी लद्दाखको गलवान घाटीमा चिनियाँ र भारतीय सेनाबीचको संघर्षमा भारतीय सेनाका १ अधिकारी र १९ जवानसहित २० ज...

अमेरिकी राष्ट्रपतीय निर्वाचन : ट्रम्प र ह्यारिसबीच कडा प्रतिस्पर्धा

विश्वभर चासोका साथ हेरिएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा मतदात चलिरहेको छ । सो निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीका तर्फबाट पूर्वराष्ट्रपति ड...

रुस–युक्रेन युद्धका २३ दिन : के–के भए ? (सूचीसहित)

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको शुक्रबार २३औं दिन पूरा भएको छ । यी २३ दिनमा युक्रेनमा के–के भए त ? रुस–युक्रेन युद्धको तीन हप्ता नाघ्दासम्म भएका मुख्य घटनाक्रम यसप्रकार छन्– युक्रेनमा रुसको आ...

कमरेड गोञ्जालो : संक्षिप्तमा रोचक नालीबेली

१२ सेप्टेम्बर, २०२१ को बिहानैदेखि सनसनीपूर्ण खबर संसारभर फैलियो– हिजो (११ सेप्टेम्बर, २०२१ मा) पेरु कम्युनिस्ट पार्टी (साइनिङ पाथ/चम्किलो बाटो) का संस्थापक नेता एवम् अध्यक्ष गोञ्जालोको मृत्यु भयो । दक...

अमेरिकी राष्ट्रपतीय चुनावः ट्रम्प–बाइडेन, कसले जित्दै ? रिजल्टमा किन हुँदैछ ढिलाइ ?

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि जारी निर्वाचनमा यतिबेला विश्वको ध्यान तानिएको छ । वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र जो बाइडेनबीच कडा प्रतिस्पर्धा भइरहेको छ । चुनावअघि गरिएका धेरैजसो सर्वेक्षण...

एनआरएनए अध्यक्ष आरके शर्मासहित पदाधिकारीद्वारा पदबहाली (भिडियोसहित)

गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष राजेन्द्रकुमार (आरके) शर्मासहित उनको टीमका पदाधिकारीले राजधानीको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा पदबहाली गरेका छन् । सोमबार केन्द्रीय कार्यालय...

कोरोनाबाट अमेरिकामा १५ सहित समुद्रपारि ५४ नेपालीको मृत्यु

कोरोनाभाइरस (कोभिड– १९) को सङ्क्रमणबाट अमेरिकामा मङ्गलबार एक नेपालीको मृत्यु भएको छ । भर्जिनिया राज्यमा बस्दै आएका महेश पन्थीको मृत्यु भएको हो । बिरामी भएर चैत २६ (अप्रिल ८) मा उनी अस्पताल भर्ना भए...

विदेशमा १४ नेपालीको मृत्यु, ६६५ सङ्क्रमित : कोरोनाकाे कहर

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड– १९ (कोरोनाभाइरस महामारी) का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सङ्कलन गरेको तथ्याङ्कअनुसार कोरोना सङ्क्रमण...

‘गरिब नेपाल’ का विद्यार्थीलाई यहाँ आउन रोक : अष्ट्रेलियन प्राध्यापक

अष्ट्रेलियाको शैक्षिक क्षेत्रका दुई विज्ञले अध्ययनका लागि आएका नेपाली विद्यार्थीहरुको बढ्दो संख्यालाई अध्यागमन विभागले ‘रातो झन्डा’ देखाउनुपर्ने बताएका छन् । अष्ट्रेलियन नेसनल विश्वविद्यालयका प्राध...

कविताः गुडमर्निङ प्रिय बिहान !

  म सबेरै उठ्छु किनकि मलाई प्रिय घाम नउदाउँदै उनको स्वागत गर्नु छ म सबेरै उठ्छु किनकि मलाई मायालू तारा नअस्ताउँदै उनीहरुको बिदाइ गर्नु छ ।   म सखारै उठ्छु किनकि मलाई माया गर...

रमाइलो हेर्न आएका दर्शक नै जब निर्णायक भए…

रमाइलो लागेकै भरमा पिटेको ताली नै निर्णायक भैदिएपछि सुदूरपश्चिमेली समाजको लोकप्रिय देउडा भाकाका दर्शक खुशी भए । मन परेको मान्छेलाई गरिएको प्रेम प्रस्ताव सहजै स्वीकारेर पनि परिवार बाधक भएको संस्कारविरु...

ओलीले टिकाउन सक्लान् विदेशिएका युवाको यो विश्वास ?

२ वर्षदेखि युएर्इमा रोजगारी गर्दै आएका झापाका युवा लालमणि दङ्गाल केपी शर्मा ओलीका विरुद्ध जसले बोल्छ, त्यसका विरूद्ध तार्किक बहस मात्र गर्दैनन्, पहिलेपहिलेका सरकारविरूद्ध सत्तोसराप गर्दै झम्टिन्छन् । ...

गजल

नवीन बस्याल   गजल प्यारो देशलाई अमुल्य दरवार बनाउँछु विश्वमा कहिलै नझुक्ने जोरदार बनाउँछु ।।   सर्बहारा वर्ग एकजुट गराई देश लाई इतिहास कतै नभएको संसार बनाउँछु ।।  ...

क्रान्तिकारी माओवादी निकट उद्योगी–व्यवसायी पुनर्संगठित

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट उद्योगी–व्यवसायी पुनर्संगठनमा केन्द्रित भएका छन् । मंगलबार राजधानीमा आयोजित राष्ट्रिय उद्योग–व्यापार–व्यवसायी महासंघको विस्तारित बैठकले १५ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ । क्रान्तिकारी माओवादीका महासचि...

माधव नेपालको पत्रकार संगठनमा को–को ? (२० पदाधिकारीसहित २१५ सदस्यको नामावली)

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सम्बद्ध ‘समाजवादी प्रेस संगठन नेपाल’ ले केन्द्रीय समिति घोषणा गरेको छ । संगठनले राजधानीमा शनिबार घोषणासभा आयोजना गरी वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा २० पदाधिकारीसहित २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको हो । नेकपा ...

राष्ट्रघाती एमसीसी सम्झौताको विरोधमा ६ किसान संगठन

बहुविवादित एमसीसी सम्झौताविरुद्ध मुलुकका प्रभावशाली ६ वटा किसान संगठनहरुले तीव्र विरोध जनाएका छन् । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासंघका महासचिव बलराम बाँस्कोटा, अखिल नेपाल किसान महासंघ (अप्फा) का अध्यक्ष भैरव रेग्मी, अखिल नेपाल किस...

खनाल–नेपाल पक्षको समानान्तर अनेरास्ववियु (नामावलीसहित)

सत्ताधारी एमालेसम्बद्ध सर्वाधिक प्रभावशाली जनवर्गीय संगठनहरूमध्येको विद्यार्थी संगठन अनेरास्ववियु विधिवत विभाजित भएको छ । २८ फागुनको गुटको बैठकमार्फत प्रधानमन्त्री खड्ग ओलीले एमाले पार्टीलाई एकलौटी ढंगले कब्जामा लिएपछि सबै निकाय र कमिटीमा समानान्तर संगठन निर्माण गर्दै अघि बढेको खनाल–नेपाल पक्षले मंग...

अझै टरेको छैन कोरोना महामारी : थप १४३ जनामा संक्रमित पुष्टि, ९ को मृत्‍यु (अद्यावधिक विवरणसहित)

लामो समयदेखि जारी कोरोना संक्रमणको क्रम अझै पनि यथावत छ । पछिल्लो २४ घन्टामा मात्र पनि थप १४३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । दसैं–तिहार सकिएलगत्तै आइतबार मात्रै पनि थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । १ हजार ९ सय ८० जनाको पीसीआर परीक्षण गर्दा १४१ जना र ३ सय ५३ जनाको एन्टिजेन प...

पहिलेकै खोपले नयाँ प्रजातिको कोरोनाबाट बचाउँछ त ?

छिमेकी मुलुक भारतमा युके, दक्षिण अफ्रिकी, ब्राजिलियनलगायत प्रजातिका कोरोनाभाइरस देखिइसकेका छन् । यीमध्ये युके प्रजातिकै कोरोनाभाइरस भारतमा सबैभन्दा बढी पाइएको छ । यी पङ्क्ति लेखिँदासम्म नेपालमा भने युके र भारतीय बाहेकका प्रजाति देखिका छैनन् । नेपालमा समेत नयाँ प्रजाति (भेरियन्ट) को कोरोनाभाइरस भि...

गुल्मी अस्पतालमै अक्सिजन प्लान्ट र ५ बेडको आईसीयू

सरकारले गुल्मीमा अक्सिजन प्लान्ट स्थापनाका लागि १ करोड विनियोजन गरेको छ । जिल्ला अस्पताल तम्घासमा अक्सिजन प्लान्ट निर्माणका लागि अर्थ मन्त्रालयबाट १ करोड विनियोजन भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका हुन् । ‘गुल्मी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनका लागि...

‘गिरिबन्धुसहितका जग्गा कब्जा गर्न भूमि अध्यादेश’ : ६ किसान संगठन

अघिल्लो कार्यकालमा नसकेको गिरीबन्धु टि स्टेट जस्तै हजारौं बिगाहा हदबन्दीका जग्गा यसपटक कब्जा गर्न ओली सरकारले भूमि अध्यादेश ल्याएको आरोप छवटा किसान संगठनले लगाएका छन् । राजधानीस्थित संवाद डबलीमा मंगलबार पत्रकार सम्मेलन गरी उनीहरूले त्यस्तो आरोप लगाएका हुन् । भूमि अध्यादेश गलत मनसायले आएको भनी राष...

भृकुटीमण्डपमा असोज १७–१९ मा ‘हिमालयन इन्टरनेसनल एक्स्पो’

नेपाली हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले असोज १७ देखि १९ सम्म हिमालयन इन्टरनेसनल एक्स्पो आयोजना हुँदैछ । घटस्थापनाका दिनदेखि आरम्भ हुने एक्स्पोमा नेपाली हस्तकलाका दर्जनौं उत्पादनहरु समावेश हुनेछन् । राजधानीको भृकुटीमण्डपमा आयोजना हुन लागेको एक्स्पोमा अल्लो, सिस्नो, क...

विश्वप्रशिद्ध फुटबलर म्याराडोनाको हृदयाघातबाट निधन

विश्वप्रशिद्ध फुटबलर डिएगो म्याराडोनाको हृदयाघातबाट बुधबार राति निधन भएको छ । विश्व फुटबल इतिहासका सबैभन्दा चर्चित खेलाडी ६० वर्षीय म्याराडोनाको दुई साताअघि मात्र अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो । सन् १९७६ मा फुटबल खेलमा प्रवेश गरेका म्याराडोनाले सन् १...

नेपालद्वारा माल्दिभ्स पराजित

बङ्गलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको महिलातर्फको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत दर्ता गराएको छ । बङ्गलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को ...

उपराष्ट्रपति पासाङ रामेछाप जाँदै : गुराँसेमा तयारी पूरा

दोरम्बा गाउँपालिका, रामेछापस्थित गुराँसेमा आयोजना हुने वृहत् फुटबल प्रतियोगिताको उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ द्वारा उद्घाटन हुने भएको छ । गुराँसेदेवी युवा क्लबको आयोजनामा सुनापति तथा दोरम्बा गाउँपालिकाको सीमास्थलमा अवस्थित गुराँसे खेलमैदानमा प्रतियोगिताको उपराष्ट्रपति पुनद्वारा १ कात्तिकमा उ...

टिम नेपाल भारतसँग साफ फाइनल भिड्दै : मुख्य प्रशिक्षक अलमुताइरी निलम्बित

नेपाली टिमले शनिबार (आज) राति पौने ९ बजे मालदिभ्सको राजधानी मालेमा साफ च्याम्पियनसिपको फाइनल प्रतियोगिता भिड्दै छ । नेपालको इतिहासमै पहिलो पटक साफमा फाइनल खेल्ने तयारी गरिरहेको नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई भने खेलको पूर्वसन्ध्यामा आयोजक पक्षले प्रतिबन्ध लगाइदिएको छ । यसअघि...

अध्यादेश ल्याउँदै सरकार : विद्युत् व्यापारमा निजी क्षेत्रलाई अनुमति दिइँदै

विद्युत् व्यापारलाई थप मार्गप्रशस्त गर्ने लक्ष्यका साथ सरकारले विद्युत् ऐन, २०४९ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्ने तयारी गरेको छ । विद्युत् ऐन, २०४९ मा विद्युत् व्यापारसम्बन्धी प्रावधान थिएन । सोही प्रावधान नभएका कारणले गर्दा सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिन सकेको थिए...

पेट्रोलियममार्फत यी शीर्षकमा लुटिइरहेछन् नागरिक…

कोभिड महामारीकै बीच नेपाल आयल निगमले आइतबार मात्र पनि पेट्रोलियम पदार्थको मूल्य बढायो । पेट्रोलको मूल्य लिटरको १२३ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १०६ रुपैयाँ पुगेको छ । महामारीका बीच जनतालाई राहत दिनुपर्ने बेला मूल्य बढाएको भन्दै निगमको आलोचना भएको छ । अन्तराष्ट्रिय बजारमै बढेकाले यहाँ पनि ...

दुई क्याम्पस गाभिए : अरु पनि बन्द हुने अवस्थामा

सदरमुकाम कुश्मा बजारमा सञ्चालित दुईवटा क्याम्पस एकापसमा गाभिएर एउटै भएका छन् । आर्थिक मन्दी, सरकारको असहयोग र विद्यार्थी सङ्ख्या समेत वर्सेनि घट्दै गएपछि गुप्तेश्वर बहुमुखी क्याम्पस र शिवालय बहुमुखी क्याम्पस गाभिएर कुश्मा बहुमुखी क्याम्पस बनाइएको छ । गुप्तेश्वर क्याम्पस २०४८ देखि र शिवालय बहुमुखी...

आत्मविश्वासका साथ ज्ञानको सदुपयोग गरौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञान, दर्शन, योग र खोजको उदमस्थल नेपालमा दीक्षित विद्यार्थीले सदैव इमानदार भएर देशका लागि काम गर्नुपर्नेमा जोड दिएका छन् । कास्कीको ढुङ्गेपाटनमा बिहीबार आयोजित पोखरा विश्वविद्यालयको २०औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै आत्मविश्वासका साथ इमानदार भई समाजका लागि सकारात...

इच्छुकलाई माल्यार्पण गर्दै प्रचण्डले भने : उत्पादन र जीवनसँग जोडिने शिक्षालाई प्रोत्साहित गरौं

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षालाई उत्पादन र जीवनसँग जोड्न प्राविधिक पठनपाठनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । दाङको घोराहीस्थित सहिद कृष्ण सेन ‘इच्छुक’ बहुप्राविधिक शिक्षालयमा आयोजित भेटघाटमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । शिक्षालाई उत्पादनस...

ब्याचलर र मास्टर्सका नक्कली प्रमाणपत्रसहित पक्राउ

त्रिभुवन विश्वविद्यालयबाट जारी भएका स्नातक र स्नातकोत्तर तहका नक्कली प्रमाणपत्रहरूसहित धुलिखेल नगरपालिका– ५, श्रीखण्डपुर, काभ्रेपलाञ्चोकका ४८ वर्षीय विकास श्रेष्ठलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । श्रेष्ठको साथमा त्रिभुवन विश्वविद्यालयबाट जारी भएका स्नातक र स्नातकोत्तर तहका नक्कली प्रमाणपत्रहरू...

पहिलो पटक चन्द्रमा पुग्ने पाइलट काेलिन्सको निधन

पहिलो अन्तरिक्षयात्री नील आर्मस्ट्रङका सहयात्री समेत रहेका ‘एपोलो– ११’ का पाइलट माइकल कोलिन्सको ९० वर्षको उमेरमा निधन भएको छ । १९६९ मा चन्द्रमामा पहिलो सफल यात्रा गर्ने तीन अन्तरिक्षयात्री नील आर्मस्ट्रङ र बज अल्ड्रिनसँगैका एक सदस्य उनको क्यान्सरका कारण बुधबार उनको निधन भएको कोलिन्सका पारिवारिक सदस्...

कुन वैज्ञानिकले के आविष्कार गरे ? [१]

माइकल फेराडे (Michael Faraday) र उनको आविष्कार फेराडेको जन्म २२ सेप्टेम्बर १७९१ मा बेलायतको न्यूविन्गटनमा भएको थियो। उनले विद्युत चुम्बकीय इन्डक्सनको सिद्धान्त प्रतिपादन गरेका थिए। उनी जन्मदै साह्रै कमजोर थिए र बिरामी परिरहन्थे । फेराडेले पाँच वर्षको उमेरमा मेन्चेस्टरको स्कूलमा पढ्न शुरू गरेका थिए।...

‘नेपाल बन्छ, जब नेपालमा बनाइन्छ’

चिरञ्जीवी अधिकारी, क्यान अध्यक्ष पदका प्रत्यासी

देश कसरी बनाउने भन्ने विषयमा धेरै बहस छलफलहरु चलाइन्छ । सार्वजनिक फोरमहरुमा आन्तरिक उत्पादनका विषयहरु जोडतोडले उठ्छन् । आन्तरिक उत्पादनमा हामी कमजोर बनेका छौं । विभिन्न क्षेत्रका माध्यमबाट निकै ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिएको अवस्था छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चितिका विषयमा निकै ...

कम्प्युटरजगतमा ठूलो हलचल : नयाँ ‘अपरेटिङ सिस्टम’ लञ्च हुँदै, विन्डोज १० बन्द हुँदै !

कम्प्युटर प्रणालीमा हालसम्म प्रयोग हुँदै आएको ‘विन्डोज अपरेटिङ सिस्टम’ मा आमूल परिवर्तन गरिएको नयाँ ‘अपरेटिङ सिस्टम’ यही महिना (जुन, २०२१) को अन्त्यतिर लञ्च गर्न लागेको माइक्रोसफ्ट कर्पोसेसनले हाल उपलब्ध गराउँदै आएको ‘विन्डोज १०’ को सपोर्ट सन् २०२५ देखि बन्द गरिने सार्वजनिक जानकारी गराएको छ । माइ...

बच्चा जन्माएपछि मात्रै विहे गर्ने अनौठो परम्परा

सुन्दा पनि अचम्म लाग्छ बच्चा जन्माएपछि मात्रै विहे । यो त ‘लिभ इन रिलेसनशीप’मात्रै हुन्छ । यसलाई हाम्रो समाजले स्वीकार गर्दैन । तर, हाम्रै छिमेकी देश भारतको राजस्थानमा गरासिया ट्राइबका मानिसहरु पछिल्लो एक हजार वर्षदेखि ‘लिभ इन रिलेसनशिप’ अर्थात विहे अघि नै श्रीमान श्रीमतीको सम्बन्धमा बस्दै आएका छन् ...

आफैंले जन्माएको बच्चा चपाउने नरभक्षी आमा !

यो दुनियाँमा कुनै महिला यतिसम्म क्रुर हुन सक्लिन, जसले आफैले जन्माएको नवजात शिशुलाई नै खाने प्रयास गर्छ रु ममतामयी आमाका लागि आफुले जन्माएको बच्चा मुटुकै टुक्रा समान हुन्छ । तर सबै आमाहरु यस्ता कहाँ हुन्छन् र रु अवैध रुपमा जन्माएका बच्चालाई मारेर फ्याँक्ने सम्म आमाहरु भेटिन्छन् । चीनमा भने अझ एक ...

सर्पको घाँटीमा सल्यक्रिया

दुई घन्टाको कठिन अप्रेसन, दुईपटक एनेस्थेसिया र १० टाँका । अनि बल्ल बाँच्यो ज्यान । यस्तो कुरा सुन्दा झट्ट कोही मान्छेको गम्भीर अप्रेसन होला भन्ने सोचिन्छ । तर, यसपटक यो सोचाइ गलत हुन सक्छ । यो अप्रेसन कुनै मानिसको नभई एउटा सर्पको हो । झन्डै मानिसको सर्जरीसँग मिल्ने यो अप्रेसन भारतमा गरिएको हो । पशु...