newskoseli.Com

केन्द्रीय कमिटीमा एमाले अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

कांग्रेस–एमाले संयुक्त सरकारको नेतृत्व गरिरहेको दल नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आइतबार राजधानी (ललितपुर) मा सुरु भएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छल...

क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन सुरु : संयोजक किरणले गरे उद्घाटन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन राजधानीमा सुरु भएको छ । न्युरोडको भूगोलपार्कमा बिहीबार दिउँसो १ बजे भव्य समारोहबीच सो पार्टीका संयोजक मोहन वैद्य ‘किरण’ ले महाधिवेशनको उ...

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । विभिन्न स्वास्थ्य समस्याले पीडित ८३ वर्षीय ढुंगानाको उपचारकै क्रममा राजधानीको फ्रन्ट लाइन अस्पतालमा आइतबार निधन भएको हो । वरिष्ठ अधिवक्ता समेत रहेका ढुंग...

राजेन्द्र कार्कीको हास्यनिबन्धसङ्ग्रह ‘खाइराइड’ सार्वजनिक

व्यङ्ग्य निबन्धकार राजेन्द्र कार्कीको ‘खाइराइड’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहमाथि समीक्षा तथा अन्तर्क्रिया सम्पन्न भएको छ । वरिष्ठ समालोचक तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभागका प्रमुख प्रा.डा. खगेन्द्र लुइँटेलको प्रमुख आतिथ्यमा राजधानीमा शुक्रबार समीक्षात्मक अन्तर्क्रिया सम्पन्न भएको हो ...

क्रान्तिकारी बौद्धिक–सांस्कृतिक मञ्च गठन : संयोजकमा डा. बराल

नेपालको कम्युनिस्ट आन्दोलन, सारतः माओवादी आन्दोलन टुटफुट र विभाजनका कारण विशृङ्खल अवस्थामा रहेको र क्रान्तिकारी बौद्धिक–सांस्कृतिक क्षेत्र पनि लथालिङ्ग र भताभुङ्ग अवस्थामा रहेको स्थितिमा यसलाई नयाँ किसिमले गठित र पुनर्गठित गरेर लैजानुपर्छ भन्ने उद्देश्यका साथ मालेमावादी बौद्धिक–सांस्कृतिककर्मीहरूबीच...

पाल्देनको पहलमा लेखर्क र भैंसेका पहिरोपीडितलाई सहयोग

काठमाडौं बसेर मजदुरी गरिरहेका दोरम्बार शैलुङ– ५, रामेछाप निवासी पाल्देन लामा उक्त क्षेत्रका बाढीपहिरो पीडितहरूका निम्ति भरपर्दो साथी बनेका छन् । काठमाडौंमा रहेर विभिन्न पेसा व्यवसाय गरिरहेका रामेछापवासी तथा अन्यत्रका व्यक्तिहरूसँग स–सानो रकम संकलन गरी पाल्देनले गाउँपालिकामार्फत पहिरो पीडितहरूका लागि...

म प्रधानमन्त्री बन्न चाहन्छु, प्रधानमन्त्री भने राष्ट्रियसभामा लान चाहनुहुन्छ

वामदेव गौतम, सचिवालय सदस्य, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

नेपाली राजनीतिमा वामदेव गौतमलाई हक्की र निडर स्वभावका नेताका रुपमा लिइन्छ । कतिपय विचार र अडानका कारण उनको जीवनमा राजनीतिक उकाली–ओराली सामान्य सावित भइसकेका छन् । पार्टी एकता वा पार्टीभित्रको अन्तर्सङ्घर्षका विभिन्न मोडमा नेता गौतमको भूमिका निर्णायक रहँदै आएको छ । सरकार वा पार्टीको काममा सधैं शक्तिशाली भूमिकामा देखिने सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एव...

ढुक्क होऔं– गठबन्धनले बहुमतको सरकार बनाउँछ...

महोत्तरी क्षेत्र नं. १ मा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि...

भीम रावलको विमति : ‘७० कट्नासाथ ओलीले छाड्नुपर्छ; तर बोल्नै पो पाइएन’...

भर्खरै सकिएको एमालेको ‘विधान महाधिवेशन’ मा आफूहरुले ‘बोल्नै नपाएको’ गुनासो उपाध्यक्ष भीमबहादुर रावलल...

मगर जातिको लोकसंस्कृति (भिडियो)

बहुचर्चित ‘मकैको खेती’ का लेखक सुब्बा कृष्णलाल अधिकारीको गाउ...

गायक जस्टिन बिबर बाउ बन्दै !

विश्वचर्चित गायक जस्टिन बिबर लगातारजसो नै चर्चामा रहन्छन् । कहिले विवाहका कारणले...

‘बेहुला बनाउँछु भन्थी, बहुला बनाएर गई’ को कमाल : एकै दिनमा उठ्यो ५ लाख रुपैयाँ

नेपाल चेम्बर अफ कमर्सले दिपायलमा आयोजना गरेको प्रादेशिक महोत्सवमा एकै दिनमा ५ ला...

आदिवासी संस्कृतिमाथि योजनाबद्ध आक्रमण : गुरुङ

नेकपा (माओवादी केन्द्र) का कार्यालय सदस्य देव गुरुङले नेपाली संस्कार र संस्कृतिमाथि योजनाबद्ध रुपमा आक्रमण भइरहेको बताएका छन् । ‘विशेष गरेर नेपाली आदिवासी–जनजातिका कला र संस्कृतिमाथि साम्राज्यवादी संस्कृतिले आक्रमण गरिरहेको छ । यसका विरुद्ध लाग्नु आजको आवश्यकता हो’, गुरुङले भने । फाल्गुनन्द लि...

किन भाबुक भए निर्देशक तुलसी घिमिरे

नेपाली फिल्म जगतमा छाएका निर्देशक तुलसी घिमिरेलाइ नचिन्ने सायदै नहाेला। एक समयका हिट निर्देशक घिमिरे पछिल्लो पटक दशक पहिलेको फिल्म 'दर्पणछायाँ २' मार्फत पुनरागमन गर्दैछन् । उक्त फिल्मको प्रचार सामग्री सार्वजनिक कार्यक्रममा मिडियासँगको औपचारिक तथा अनौपचारिक कुराकानीमा घिमिरे केहि भावुक देखिन्थे ...

बन्ने भयो नयाँ चलचित्र ‘दिल विचारा’

काठमाण्डौमा एक कार्यक्रमको घोषणा गर्दै नयाँ चलचित्र ‘दिल विचारा’ को घोषणा गरिएको छ । निर्देशक रञ्जीत राना मगरको निर्देशनमा बन्न लागेको यो चलचित्रमा तम्भोको लगानी रहनेछ । चलचित्रका निर्देशक रानाका अनुसार चारैतिर खुशी भएको मन निश्चित बिन्दुमा आईपुग्दा कस्तो समस्यामा पर्छ भन्ने कुरालाई चलचित्रमा देख...

‘जात्रा’ फिल्म आजबाट देशभर रिलिज हुँदै

लामो समय चर्चित हाँस्य अभिनेता जोडी मदनकृष्ण श्रेष्ठ तथा हरिवंशको सहायक भएर काम गरेका प्रदीप भट्टराई शुक्रबारबाट रिलिज हुने फिल्म 'जात्रा' बाट निर्देशकीय डेब्यू गर्दे छन्। बुधबार फिल्मको प्रिमियर गरिएको थियो। प्रिमियरमा फिल्म हेर्नेहरूले फिल्म मनोरञ्जनको पूर्ण प्याकेज भएको भन्दै मूक्तकण्ठले प्रशं...

सलमानले आमिरलाई भने– ‘आई हेट यु’

सुल्तान राम्रो कि दंगल ? यही प्रश्न सबैले सोधिरहेका हुन्छन् । तर, अहिले यसको जवाफ सलमान खानले दिएका छन् । सलमान खानले ट्विटरमा लेखेका छन्- आज मेरो सम्पूर्ण परिवारले फिल्म दंगल हेरेर फिल्म सुल्तानभन्दा दंगल धेरै राम्रो रहेको प्रतिक्रिया दिए । यति मात्र नभएर सलमानले भनेका छन् कि आमिरलाई मेरो निजी ज...

प्रियंका चोपडाले बिबाहवारे खोलिन् नयाँ तथ्य

बलिउड देखि हलिउड सम्म आफ्नो उत्कृष्ट अभिनयले चर्चित नायीका प्रियंका चोपडा अविबाहित छन्। बेला बेला उनको बिबाहको चर्चा हुने गरे पनि चोपडाले भने अझै केही समय बिहे नगर्ने बताउँदै आएकी छन्। केही समयमा उनको हलिउड फिल्म बेवाचु रिलिज हुँदैछ। यो फिल्म २६ मे २०१७ मा प्रदर्शनमा आउने छ। बेवाचको टिजर पनि सार्...

बलिउडको चचिर्त स्टार करिना कपुर बनिन् आमा

चर्चित बलिउड स्टार करिना कपुर आमा बनेकी छन् । करिना कपुर र उनका पति शैफ अलि खान दुवैले नवजात शिशुको नाम तैमुर अली खान पटौदी मंगलबार बिहान प्रेस विज्ञप्ति जारी गरि जनाएका छन् । मुम्बईको एक अस्पतालमा करिनाले आफ्नो छोरालाई जन्म दिएकी हुन् । आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको शैफले बताए...

विल्सनविक्रम ‘तोक्मे बुढा’ पनि बलिउड फिल्ममा

बलिउडमा बेलाबेलामा नेपाली अनुहारले स्थान पाउने गरेका छन्। त्यसै मेसोमा थपिएका छन्– नेपाली कलाक्षेत्रका चर्चित युवाकलाकार विल्सनविक्रम राई। पछिल्लो समय सुनिल थापाले प्रियंका चोपडासँग 'मेरी कोमु' मा काम गरेका थिए भने त्यसअघि 'बर्फी' मा भोला सापकोटाले अभिनय गरेका थिए। विल्सन हाल नाम सार्वजनिक नगर...

जेनिफर लरेन्स संसारकै धनी कलाकार

हलिउड सुन्दरी जेनिफर लरेन्स विश्व सिनेजगतकै सबैभन्दा बढी आम्दानी गर्ने हीरोइनमा परेकी छन् । उनको वार्षिक कमाई ४६ मिलियन डलर रहेकाे छ । फोर्ब्स म्यागाजिनले सार्वजकि गरेको सबैभन्दा बढी कमाई गर्ने हिरोइनको ‘टप टेन’ सूचीमा उनी पहिलो नम्बरमा परेकी छिन । फोर्ब्सको यो सूचीमा लरेन्स लगातार दोस्रो पल्ट पह...

हेर्नै पर्ने हलिउडका हरहर चलचित्रहरू

  संसारमा धेरै हरहर चलचित्रहरू यस्ता छन् जस्ले अाम दर्शकहरूलाइ त्रासका साथै मनोरञ्जन दिन सफल भएकाे छ  । खासगरी  हलीउड हरर   चलचित्रहरूमा  ‘इनसीडियस च्याप्टर ३’ लाई  अति डरलाग्दो फिल्मको रुपमा लिइएको पाइन्छ साथै   अन्य  डरलाग्दा चलचित्रहरुमा ‘द कंजुरिंग’,’कन्ट्रैक्टिड’,’कर्स अफ चकी’ ,’डार्क ट...

सामाजिक संजालमा बहिष्कार अभियानका बाबजुद पनि स्विडेनमा जोनीको कन्सर्ट

हलिउड अभिनेता जोनी डिपले सामाजिक संजालहरूमा भएको तीव्र विरोध अभियान बिच स्विडेनमा सांगीतिक प्रस्तुति दिएका छन् । उनकी पत्नी एम्बर हर्डले जोनले आफूलाई पिटेको दाबी गरेको समाचार बाहिरिएपछि उनको स्वीडेनमा पूर्व निर्धारित सांगीतिक कार्यक्रमलाई बहिष्कार गर्न सामाजिक संजालमा अभिनयान चलाइएको थियो । विरोध...

नेपालमा सुटिङ गरिएको सिनेमाको ट्रेलर सार्वजनिक

नेपालको दृश्य समेटिएको हलिउड चलचित्र ‘डक्टर स्ट्रेन्ज’को ट्रेलर सार्वजनिक गरिएको छ । हलिउडको प्रसिद्ध मार्वल स्टुडियोले निर्माण गरेको यो सिनेमामा बेनेडिक्ट कम्बरब्याचले मूख्य भूमिकामा अभिनीत चलिचत्र हाे । २०१५ को नोभेम्वरमा यो फिल्मको टिम सुटिङका लागि नेपाल आएको थिए । फिल्ममा पशुपति आर्यघाट, स्वय...

राजेन्द्र कार्कीको हास्यनिबन्धसङ्ग्रह ‘खाइराइड’ सार्वजनिक

व्यङ्ग्य निबन्धकार राजेन्द्र कार्कीको ‘खाइराइड’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहमाथि समीक्षा तथा अन्तर्क्रिया सम्पन्न भएको छ । वरिष्ठ समालोचक तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभागका प्रमुख प्रा.डा. खगेन्द्र लुइँटेलको प्रमुख आतिथ्यमा राजधानीमा शुक्रबार समीक्षात्मक अन्तर्क्रिया सम्पन्न भएको हो ...

१० राष्ट्रिय महारोग : अर्को अनुसन्धान

कोही खान नपाएर बिरामी परेका छन्, कोही धेर खाएर बिरामी परेका छन्, खान नपाएर, धेर खाएर जति बिरामी परेका छन्– त्यसको १० गुणा मान्छे खानै नजानेर बिरामी परेका छन् । (फोनको घन्टी) - ल यही बेलामा फोन आयो; नउठाम् कि ! उठाउनै परो नि, अस्पतालमा हुनुहुन्छ भिनाजु । हजुर भिनाजु, म अहिले एउटा सुटिङमा छु...

के म सोझो छु ?

घरी–घरी घच्घच्याइरहन्छ मलाई यो प्रश्नले । सुरुमा त ममा आफैं आएको होइन यो प्रश्न । मेरा आफन्त भन्ने, चिन्ने र जान्ने–मान्नेहरूले नै हालिदिएका हुन् दिमागमा यो प्रश्न । स्कुल–क्याम्पस पढ्दा पनि सरहरूले मलाई सोझो नै ठान्थे किनकि मैले कहिल्यै चिट् चोरिनँ, कहिल्यै सरहरूलाई अनादार गरिनँ । धेरै केटीहरूले...

ऊ त वृक्ष हो

ऊ उजाड भएको होइन पहेंला पातहरू झरेर गएका हुन् कुहिएका बोक्राहरू गलेर गएका हुन् काठतस्करहरूले काटेर उसका हाँगाबिङ्गा टिम्बा बनाएर बेचेका हुन् त्यही टिम्बा बेचेको पैसाले सेतो कात्रो किनेका हुन् त्यही कात्रोमा बेरेर सिद्धान्त, दर्शन र विचारलाई 'मरौँ मरौँ लाग्ने आर्यघाट' मा जलाएका हुन् अनि लिएर...

क्रान्तिकारी बौद्धिक–सांस्कृतिक मञ्च गठन : संयोजकमा डा. बराल

नेपालको कम्युनिस्ट आन्दोलन, सारतः माओवादी आन्दोलन टुटफुट र विभाजनका कारण विशृङ्खल अवस्थामा रहेको र क्रान्तिकारी बौद्धिक–सांस्कृतिक क्षेत्र पनि लथालिङ्ग र भताभुङ्ग अवस्थामा रहेको स्थितिमा यसलाई नयाँ किसिमले गठित र पुनर्गठित गरेर लैजानुपर्छ भन्ने उद्देश्यका साथ मालेमावादी बौद्धिक–सांस्कृतिककर्मीहरूबीच...

‘शहीद’ बने वरिष्ठ हास्यकलाकार मनोज गजुरेल ! (भिडियोसहित)

विक्रम सम्बत २०८० समाप्त भएर नयाँ वर्ष २०८१ को सुरुआतसँगै दशक समेत नयाँ सुरु हुन लाग्दा ‘सिस्नुपानी नेपाल’ ले राजधानीको कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानको हलमा एक भव्य कार्यक्रम सम्पन्न गर्यो । २६ चैत, २०८० मा आयोजित ‘राष्ट्र’ नामक उक्त कार्यक्रममा वरिष्ठ हास्यकलाकार मनोज गजुरेलले ‘शहीद गेट’ शीर्षकमा ...

रहेनन् ‘आमा–दिदी–बहिनी…’ का गायक : सुप्रशिद्ध जनगायक जेबी टुहुरेको निधन

नेपालका सुप्रशिद्ध एवं शीर्ष जनवादी गायक जेबी टुहुरेको निधन भएको छ । उनको औपचारिक नाम जुठबहादुर खड्की हो । राजधानीस्थित बयोधा अस्पतालमा उपचारकै क्रममा ७८ वर्षको उमेरमा बिहीबार उनको निधन भएको हो । धरानको मधुमल्लामा वि.सं. २००१ साल कात्तिक १५ मा उनको जन्म भएको थियो । कलंकीस्थित घरमा पक्षाघात भएर १ ...

समाजवादी कला–साहित्यबारे प्रलेसको परिसंवाद

कला–साहित्यको समाजवादी स्वरूपबारे प्रगतिशील लेखक सङ्घ, नेपालको सैंतीसौं परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । सङ्घका केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरीसहितको सहभागिता तथा प्रगतिशील साहित्यकार एवम् कलाकर्मी मणि थापाको विषयवस्तु प्रस्तुतिसँगै भर्चुअल माध्यमबाट कात्तिक ७ मा कार्यक्रम सम्पन्न भए...

‘सपनाका यात्रीहरू’ : विप्लवका युग बदल्ने सारथि (भिडियाेसहित)

सपनाका यात्रीहरू सपना जोगाउनुपर्छ सपनामै जिउँछ जीवन, सपनामै रम्छ जीवन मान्छेहरू भन्छन्– प्रतिबन्धात्मक अवस्थामा पनि तपाईंहरूको सिर्जनात्मक कार्यमा कत्ति पनि कमी आएन हगि ! हामीले पनि ती मित्रहरूलाई भन्ने गरेका छौँ– यो प्रतिबन्ध त हामीलाई झन् अवसर भएको छ । तेलङ्गानाका क्रान्तिकारी जनगायक गद्दरले य...

डा. ऋषिराज बराललाई २५ हजार राशिको ‘हृदयचन्द्रसिंह सम्मान’

चर्चित मार्क्सवादी साहित्यकार, लेखक एवं बुद्धिजीवी डा. ऋषिराज बराललाई ‘हृदयचन्द्रसिंह सम्मान’ द्वारा सम्मानित गरिने भएकाे छ । नेपाली साहित्यको आख्यान तथा समालोचनाका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएवापत डा. बराललाई ‘साहित्य सदन नेपाल’ ले यस पटकको ‘हृदयचन्द्रसिंह सम्मान’ प्रदान गर्ने निर्णय गरेको हो ...

सर्वोच्चको आदेश : ‘साहित्य लेख्दा भाषामा ध्यान देऊ !’

साहित्यिक कृति तथा चलचित्रको संवाद लेख्दा शब्दमा ध्यान दिन सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र वमकुमार श्रेष्ठको संयुक्त इजलासले कुनै व्यक्ति, जातजाति र समुदायलाई आत्मसम्मानमा ठेस पुग्नेगरी नलेख्न निर्देशनात्मक आदेश जारी गरेको हो । निवेदक मीना नेपा...

साहित्य के हो ? के–के हुन् साहित्यका उद्देश्य ?

संस्कृत भाषाको ‘सहित’ शब्दमा तद्धित् प्रत्यय लागी ‘साहित्य’ शब्दको निर्माण भएको मानिन्छ । संस्कृतमा ‘साहित्य’ शब्दको व्युत्पत्ति दुई प्रकारले गरिएको पाइन्छ– १. ‘शब्दार्थौः सहित तस्य भावः साहित्यम्’ अर्थात्, शब्द र अर्थको सहभाव नै साहित्य हो । २. ‘हितेन सहितं तस्य भावः साहित्यम्’ अर्थात्, हितले...

नागरिकको हुर्मत लिँदै राज्य : ४ घन्टा हिँडेर ४ किलो मात्रै चामल किन्न पाइने, त्यो पनि नागरिकता अनिवार्य !

नेपाल खाद्य संस्थानबाट ‘सहुलियत मूल्य’ मा बिक्री हुँदै आएको चामल किन्न हुम्लीहरूले अनिवार्य रूपमा नागरिकताको फोटोकपी पेस गर्नुपर्ने भएको छ । पछिल्ला दिनमा हुम्लाका नागरिकले चार किलो चामल किन्न नागरिकताको फोटोकपी बुझाउनुपर्ने ‘नियम’ बनाइएको हो । समयमै ढुवानी नहुँदा अनुदानको खाद्यान्न किन्न यहाँका ...

भृकुटीमण्डपमा असोज १७–१९ मा ‘हिमालयन इन्टरनेसनल एक्स्पो’

नेपाली हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले असोज १७ देखि १९ सम्म हिमालयन इन्टरनेसनल एक्स्पो आयोजना हुँदैछ । घटस्थापनाका दिनदेखि आरम्भ हुने एक्स्पोमा नेपाली हस्तकलाका दर्जनौं उत्पादनहरु समावेश हुनेछन् । राजधानीको भृकुटीमण्डपमा आयोजना हुन लागेको एक्स्पोमा अल्लो, सिस्नो, क...

प्राइम कमर्सियल बैंकको १७औं वार्षिकोत्सव : ३९२ जनाद्वारा रक्तदान

प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो आफ्नो १७औं वार्षिकोत्सवका अवसरमा शुक्रबार केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौं, कोशी प्रदेश कार्यालय बिराटनगर, मधेश प्रदेश कार्यालय वीरगञ्ज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल र कर्णाली प्रदेश कार्यालय छिन्चु, सुर्खेतमा रक्तदान कार्यक्रम...

प्राइम कमर्सियल बैंकको १७औं वार्षिकोत्सव : ३९२ जनाद्वारा रक्तदान

प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो आफ्नो १७औं वार्षिकोत्सवका अवसरमा शुक्रबार केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौं, कोशी प्रदेश कार्यालय बिराटनगर, मधेश प्रदेश कार्यालय वीरगञ्ज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल र कर्णाली प्रदेश कार्यालय छिन्चु, सुर्खेतमा रक्तदान कार्यक्रम...

भारतको ८औं धनाढ्य बने नेपालका यी अनाैठा आचार्य बालकृष्ण

भारतीय कम्पनी पतञ्जली आयुर्वेदका सीईओ आचार्य बालकृष्ण भारतका धनाढ्यको सूचीमा निकै माथि उक्लेका छन् । चिनियाँ अनुसन्धान संस्था ‘हुरन’ ले जारी गरेको सन् २०१७ का भारतीय धनाढ्यहरुको सूचीमा उनी ८औं स्थानमा सूचीकृत छन् । आचार्य बालकृष्ण गत वर्ष यस सूचीको २५औं स्थानमा थिए । उनको सम्पत्ति एक वर्षमै १ सय ...

अमेरिकी राष्ट्रपतीय निर्वाचन : ट्रम्प र ह्यारिसबीच कडा प्रतिस्पर्धा

विश्वभर चासोका साथ हेरिएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा मतदात चलिरहेको छ । सो निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीका तर्फबाट पूर्वराष्ट्रपति ड...

कमरेड गोञ्जालो : संक्षिप्तमा रोचक नालीबेली

१२ सेप्टेम्बर, २०२१ को बिहानैदेखि सनसनीपूर्ण खबर संसारभर फैलियो– हिजो (११ सेप्टेम्बर, २०२१ मा) पेरु कम्युनिस्ट पार्टी (साइनिङ पाथ/चम्किलो बाटो) का संस्थापक नेता एवम् अध्यक्ष गोञ्जालोको मृत्यु भयो । दक...

उत्तर कोरियाद्वारा जापानको समुद्रमा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले जापानको सागरमा ‘अज्ञात’ क्षेप्यास्त्र प्रहार गरेको खबर दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै योनहाप समाचार एजेन्सीले बिहीबार सम्प्रेषण गरेको छ । प्योङयाङले यस वर्ष गरेको यो छैटौं मिसाइल ...

भारतमा थप १ लाख ७९ हजारभन्दा बढी कोरोना सङ्क्रमित, ओमिक्रोनका सङ्क्रमति ४ हजार ३३ पुग्यो

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ७९ हजार ७२३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५५...

रुस–युक्रेन युद्धका २३ दिन : के–के भए ? (सूचीसहित)

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको शुक्रबार २३औं दिन पूरा भएको छ । यी २३ दिनमा युक्रेनमा के–के भए त ? रुस–युक्रेन युद्धको तीन हप्ता नाघ्दासम्म भएका मुख्य घटनाक्रम यसप्रकार छन्– युक्रेनमा रुसको आ...

सत्ताकब्जाको सन्निकट तालिबान : अफगानी राष्ट्रपति–उपराष्ट्रपतिले देश छाडे

विद्रोही तालिबानले राजधानीबाहेक पूरै देश कब्जामा लिएसँग अफगानिस्तानका राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति अमरुल्लाह सलेहले देश छाडेका छन् । सत्ता हस्तान्तरणका लागि विद्रोही संगठन तालिवान र सरकारी अ...

पेट्रोल बम प्रहारबाट भारतीय मन्त्री गम्भीर घाइते

भारतीय राज्य पश्चिम बंगालका श्रममन्त्री जाकिर हुसेनमाथि अज्ञात व्यक्तिले पेट्रोल बम प्रहार गरेका छन् । गम्भीर घाइते भएका उनलाई मुर्सिदावाद मेडिकल कलेजमा भर्ना गरी उपचार भैरहेको छ । पश्चिम बंगाल राज...

चीन–भारत सीमामा भारतीय २० सैनिकको मृत्यु : दुवै सेनाद्वारा हताहती पुष्टि

चीन–भारतबीचको विवादित सीमा क्षेत्रमा भएको भिडन्तका क्रममा ४५ वर्षपछि मान्छेको ज्यान गएको छ । पूर्वी लद्दाखको गलवान घाटीमा चिनियाँ र भारतीय सेनाबीचको संघर्षमा भारतीय सेनाका १ अधिकारी र १९ जवानसहित २० ज...

अमेरिकी राष्ट्रपतीय निर्वाचन : ट्रम्प र ह्यारिसबीच कडा प्रतिस्पर्धा

विश्वभर चासोका साथ हेरिएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा मतदात चलिरहेको छ । सो निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीका तर्फबाट पूर्वराष्ट्रपति ड...

रुस–युक्रेन युद्धका २३ दिन : के–के भए ? (सूचीसहित)

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको शुक्रबार २३औं दिन पूरा भएको छ । यी २३ दिनमा युक्रेनमा के–के भए त ? रुस–युक्रेन युद्धको तीन हप्ता नाघ्दासम्म भएका मुख्य घटनाक्रम यसप्रकार छन्– युक्रेनमा रुसको आ...

कमरेड गोञ्जालो : संक्षिप्तमा रोचक नालीबेली

१२ सेप्टेम्बर, २०२१ को बिहानैदेखि सनसनीपूर्ण खबर संसारभर फैलियो– हिजो (११ सेप्टेम्बर, २०२१ मा) पेरु कम्युनिस्ट पार्टी (साइनिङ पाथ/चम्किलो बाटो) का संस्थापक नेता एवम् अध्यक्ष गोञ्जालोको मृत्यु भयो । दक...

अमेरिकी राष्ट्रपतीय चुनावः ट्रम्प–बाइडेन, कसले जित्दै ? रिजल्टमा किन हुँदैछ ढिलाइ ?

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि जारी निर्वाचनमा यतिबेला विश्वको ध्यान तानिएको छ । वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र जो बाइडेनबीच कडा प्रतिस्पर्धा भइरहेको छ । चुनावअघि गरिएका धेरैजसो सर्वेक्षण...

एनआरएनए अध्यक्ष आरके शर्मासहित पदाधिकारीद्वारा पदबहाली (भिडियोसहित)

गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष राजेन्द्रकुमार (आरके) शर्मासहित उनको टीमका पदाधिकारीले राजधानीको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा पदबहाली गरेका छन् । सोमबार केन्द्रीय कार्यालय...

कोरोनाबाट अमेरिकामा १५ सहित समुद्रपारि ५४ नेपालीको मृत्यु

कोरोनाभाइरस (कोभिड– १९) को सङ्क्रमणबाट अमेरिकामा मङ्गलबार एक नेपालीको मृत्यु भएको छ । भर्जिनिया राज्यमा बस्दै आएका महेश पन्थीको मृत्यु भएको हो । बिरामी भएर चैत २६ (अप्रिल ८) मा उनी अस्पताल भर्ना भए...

विदेशमा १४ नेपालीको मृत्यु, ६६५ सङ्क्रमित : कोरोनाकाे कहर

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड– १९ (कोरोनाभाइरस महामारी) का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सङ्कलन गरेको तथ्याङ्कअनुसार कोरोना सङ्क्रमण...

‘गरिब नेपाल’ का विद्यार्थीलाई यहाँ आउन रोक : अष्ट्रेलियन प्राध्यापक

अष्ट्रेलियाको शैक्षिक क्षेत्रका दुई विज्ञले अध्ययनका लागि आएका नेपाली विद्यार्थीहरुको बढ्दो संख्यालाई अध्यागमन विभागले ‘रातो झन्डा’ देखाउनुपर्ने बताएका छन् । अष्ट्रेलियन नेसनल विश्वविद्यालयका प्राध...

कविताः गुडमर्निङ प्रिय बिहान !

  म सबेरै उठ्छु किनकि मलाई प्रिय घाम नउदाउँदै उनको स्वागत गर्नु छ म सबेरै उठ्छु किनकि मलाई मायालू तारा नअस्ताउँदै उनीहरुको बिदाइ गर्नु छ ।   म सखारै उठ्छु किनकि मलाई माया गर...

रमाइलो हेर्न आएका दर्शक नै जब निर्णायक भए…

रमाइलो लागेकै भरमा पिटेको ताली नै निर्णायक भैदिएपछि सुदूरपश्चिमेली समाजको लोकप्रिय देउडा भाकाका दर्शक खुशी भए । मन परेको मान्छेलाई गरिएको प्रेम प्रस्ताव सहजै स्वीकारेर पनि परिवार बाधक भएको संस्कारविरु...

ओलीले टिकाउन सक्लान् विदेशिएका युवाको यो विश्वास ?

२ वर्षदेखि युएर्इमा रोजगारी गर्दै आएका झापाका युवा लालमणि दङ्गाल केपी शर्मा ओलीका विरुद्ध जसले बोल्छ, त्यसका विरूद्ध तार्किक बहस मात्र गर्दैनन्, पहिलेपहिलेका सरकारविरूद्ध सत्तोसराप गर्दै झम्टिन्छन् । ...

गजल

नवीन बस्याल   गजल प्यारो देशलाई अमुल्य दरवार बनाउँछु विश्वमा कहिलै नझुक्ने जोरदार बनाउँछु ।।   सर्बहारा वर्ग एकजुट गराई देश लाई इतिहास कतै नभएको संसार बनाउँछु ।।  ...

वाईसीएल कि युवासंघ ? एकतापछि युवामा बल्झ्यो नाम–विवाद

सत्तारुढ नेकपाको युवा भ्रातृसंगठनमा नाम–विवाद बल्झेको छ । संगठनको औपचारिक एकता भैसकेपछि पनि नाम के राख्ने भनेर दुई समूहबीच मत बाझिएको हो । पूर्वमाओवादी समूह आफ्नो पुरानै नाम वाईसीएल (योङ कम्युनिस्ट लिग) स्थापित गर्न चाहन्छ । पूर्वएमाले समूहले भने युवासंघ नेपालकै नामको निरन्तरतामा अडान राखेको छ । ...

माधव नेपालको पत्रकार संगठनमा को–को ? (२० पदाधिकारीसहित २१५ सदस्यको नामावली)

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सम्बद्ध ‘समाजवादी प्रेस संगठन नेपाल’ ले केन्द्रीय समिति घोषणा गरेको छ । संगठनले राजधानीमा शनिबार घोषणासभा आयोजना गरी वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा २० पदाधिकारीसहित २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको हो । नेकपा ...

राष्ट्रघाती एमसीसी सम्झौताको विरोधमा ६ किसान संगठन

बहुविवादित एमसीसी सम्झौताविरुद्ध मुलुकका प्रभावशाली ६ वटा किसान संगठनहरुले तीव्र विरोध जनाएका छन् । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासंघका महासचिव बलराम बाँस्कोटा, अखिल नेपाल किसान महासंघ (अप्फा) का अध्यक्ष भैरव रेग्मी, अखिल नेपाल किस...

खनाल–नेपाल पक्षको समानान्तर अनेरास्ववियु (नामावलीसहित)

सत्ताधारी एमालेसम्बद्ध सर्वाधिक प्रभावशाली जनवर्गीय संगठनहरूमध्येको विद्यार्थी संगठन अनेरास्ववियु विधिवत विभाजित भएको छ । २८ फागुनको गुटको बैठकमार्फत प्रधानमन्त्री खड्ग ओलीले एमाले पार्टीलाई एकलौटी ढंगले कब्जामा लिएपछि सबै निकाय र कमिटीमा समानान्तर संगठन निर्माण गर्दै अघि बढेको खनाल–नेपाल पक्षले मंग...

अस्पतालमा कसरी गर्ने मृत्युको घोषणा ?

हाम्रो गाउँघर तथा समुदायमा कसैको मृत्यु हुनासाथ तत्कालै शवको व्यवस्थापन गर्ने चलन अझै पनि कायम छ । तर, मृत्यु हुनासाथ शवको व्यवस्थापन गरिहाल्नु उचित होइन । शरीरका सम्पूर्ण कोषहरूको कार्य बन्द हुनु, अङ्गहरूले काम गर्न छाड्नु तथा सम्पूर्ण प्रणालीहरू काम गर्न पूर्णरूपले असफल हुनुलाई नै चिकित्सकीय भा...

मोटा–मोटीहरुलाई कोरोनाको बढी जोखिम !

बढी मोटोपनले मानिसको स्वास्थ्यलाई सधैं जोखिममा राख्छ  । मधुमेह, मुटुरोग, क्यान्सरजस्ता रोगका लागि घातक मानिने मोटोपन कोभिड– १९ संक्रमणका दृष्टिले समेत खतरनाक हुने विभिन्न अध्ययनले देखाएका छन्  । मोटोपन र बढी वजन भएका संक्रमितलाई निको हुन गाह्रो हुने भएकाले त्यसलाई कम गर्न ध्यान दिनुपर्ने कोभिड– १...

तीव्ररुपमा फैलँदै कोरोना संक्रमण : भयावह बन्दै स्थिति !

नेपालमा लकडाउन गर्दा कोरोना संक्रमित दुई जना मात्र थिए । झन्डै चार महिनामा लकडाउन हटे पनि संक्रमण भने बढेको बढ्यै छ । सोमबारसम्म संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ । पछिल्लो दुई महिनाको तथ्यांकले स्थिति भयावह देखाउँछ । वैशाख २० सम्म संक्रमितको संख्या ५९ मा सीमित थियो । जेठ १९ मा कूल संक्र...

भृकुटीमण्डपमा असोज १७–१९ मा ‘हिमालयन इन्टरनेसनल एक्स्पो’

नेपाली हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले असोज १७ देखि १९ सम्म हिमालयन इन्टरनेसनल एक्स्पो आयोजना हुँदैछ । घटस्थापनाका दिनदेखि आरम्भ हुने एक्स्पोमा नेपाली हस्तकलाका दर्जनौं उत्पादनहरु समावेश हुनेछन् । राजधानीको भृकुटीमण्डपमा आयोजना हुन लागेको एक्स्पोमा अल्लो, सिस्नो, क...

नब्याएको बाच्छीले दूध दिन थालेपछि…

गौरादह नगरपालिका– ३, झापाका राजन पन्तको घरमा पालेको गाईको बाच्छीले नब्याइकनै चार दिनदेखि दूध दिन थालेपछि स्थानीयवासी अचम्मित भएका छन् । नब्याएको गाईले दूध दिएको हेर्न अहिले पन्तको घरमा बिहानदेखि बेलुकासम्म मानिसको भीड लाग्न थालेको छ । ‘चिकित्सा विज्ञानलाई आश्चर्यमा पार्नेगरी आफ्नै गोठमा बाँधेर पा...

चन्द समूहले यसरी गर्‍यो ‘क्लिन स्विप’ !

नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचनमा चतुरबहादुर चन्दको समूहले ‘क्लिन स्विप’ गरेको छ । पूर्वअध्यक्ष विनयराज पाण्डेलाई अत्यधिक मतले हराउँदै क्यानको अध्यक्षमा निर्वाचित भए चन्द । निर्वतमान अध्यक्ष चन्दले शनिबार भएको निर्वाचनमा खसेको कूल ५९ मतमा ४४ मत प्राप्त गरेका छन् । पूर्वअध्यक्ष पाण्डेले भने ...

नेपालद्वारा माल्दिभ्स पराजित

बङ्गलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको महिलातर्फको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत दर्ता गराएको छ । बङ्गलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को ...

उपराष्ट्रपति पासाङ रामेछाप जाँदै : गुराँसेमा तयारी पूरा

दोरम्बा गाउँपालिका, रामेछापस्थित गुराँसेमा आयोजना हुने वृहत् फुटबल प्रतियोगिताको उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ द्वारा उद्घाटन हुने भएको छ । गुराँसेदेवी युवा क्लबको आयोजनामा सुनापति तथा दोरम्बा गाउँपालिकाको सीमास्थलमा अवस्थित गुराँसे खेलमैदानमा प्रतियोगिताको उपराष्ट्रपति पुनद्वारा १ कात्तिकमा उ...

टिम नेपाल भारतसँग साफ फाइनल भिड्दै : मुख्य प्रशिक्षक अलमुताइरी निलम्बित

नेपाली टिमले शनिबार (आज) राति पौने ९ बजे मालदिभ्सको राजधानी मालेमा साफ च्याम्पियनसिपको फाइनल प्रतियोगिता भिड्दै छ । नेपालको इतिहासमै पहिलो पटक साफमा फाइनल खेल्ने तयारी गरिरहेको नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई भने खेलको पूर्वसन्ध्यामा आयोजक पक्षले प्रतिबन्ध लगाइदिएको छ । यसअघि...

अध्यादेश ल्याउँदै सरकार : विद्युत् व्यापारमा निजी क्षेत्रलाई अनुमति दिइँदै

विद्युत् व्यापारलाई थप मार्गप्रशस्त गर्ने लक्ष्यका साथ सरकारले विद्युत् ऐन, २०४९ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्ने तयारी गरेको छ । विद्युत् ऐन, २०४९ मा विद्युत् व्यापारसम्बन्धी प्रावधान थिएन । सोही प्रावधान नभएका कारणले गर्दा सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिन सकेको थिए...

पेट्रोलियममार्फत यी शीर्षकमा लुटिइरहेछन् नागरिक…

कोभिड महामारीकै बीच नेपाल आयल निगमले आइतबार मात्र पनि पेट्रोलियम पदार्थको मूल्य बढायो । पेट्रोलको मूल्य लिटरको १२३ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १०६ रुपैयाँ पुगेको छ । महामारीका बीच जनतालाई राहत दिनुपर्ने बेला मूल्य बढाएको भन्दै निगमको आलोचना भएको छ । अन्तराष्ट्रिय बजारमै बढेकाले यहाँ पनि ...

कक्षा १२ को परीक्षा : जो जहाँ बस्छ, त्यहींबाट दिलाइँदै

कक्षा १२ मा अध्ययनरत विद्यार्थीले आफू बसोवास गर्ने ठाउँकै सबैभन्दा नजिक रहेको विद्यालयबाट परीक्षा दिन पाउने भएका छन् । कोरोनाभाइरसको सङ्क्रमणका कारण वैशाखमा स्थगित कक्षा १२ को परीक्षा सञ्चालन गर्ने क्रममा सबैभन्दा उत्तम विकल्पका रूपमा विद्यार्थीलाई पायक पर्ने नजिकैको विद्यालयबाट परीक्षा दिने गरी तया...

साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक : केयूमा अन्तर्राष्ट्रिय सङ्गोष्ठी हुँदै

काठमाडौं विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागले एक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने भएको छ । ‘साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक’ शीर्षकमा विश्वविद्यालयको स्कुल अफ आर्ट्स् परिसर, हात्तीवन, ललितपुरमा आगामी जेठ १३ (२६ मे, २०२४) मा सङ्गोष्ठी आयोजना गरिने छ । अन्तर्राष्ट्रिय सङ्गोष्ठी...

त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा प्राध्यापक पोखरेल

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा प्राध्यापक प्रबलराज पोखरेल नियुक्त भएका छन् । यसअघिका प्रमुख प्राध्यापक चिरञ्जीवी खनालले दिएको राजीनामा स्वीकृत गरी वैशाख २३ गतेदेखि लागू हुने गरी तीन महिनाका लागि पोखरेललाई विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. केशरजङ्ग ब...

स्वदेशी माटोको सुगन्ध र मातृभूमि सम्झँदै विदेशमा आर्जित ज्ञान–सीप सदुपयोग गर्न प्रधानमन्त्रीको अपिल

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका विश्वविद्यालयबाट अध्ययन गरेर थप अध्ययन र अनुभवका लागि विदेश गएका विद्वतवर्ग एवम् युवालाई आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप नेपालको दिगो विकासका लागि सदुपयोग गर्न अपिल गरेका छन् । का...

सामसुङले सार्वजनिक गर्‍यो ग्यालेक्सी एस ६ (५ जी) ट्याब्लेट

विश्वप्रसिद्ध विद्युतीय सामग्री उत्पादन कम्पनी सामसुङले बुधबार पाँचौं पुस्ताको इन्टरनेट (फाइभ जी) चल्ने ग्यालेक्सी ट्याब सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ग्यालेक्सी ट्याबमा १०.५ इन्चको ओलेड डिस्प्ले, एकेजी एकस्टिक र क्वाड स्पिकर रहेको छ । साथै, यसले ४ के प्रशारण स्ट्रिमिङ र एआर सामग्रीलाई आत्म...

‘नेपाल बन्छ, जब नेपालमा बनाइन्छ’

चिरञ्जीवी अधिकारी, क्यान अध्यक्ष पदका प्रत्यासी

देश कसरी बनाउने भन्ने विषयमा धेरै बहस छलफलहरु चलाइन्छ । सार्वजनिक फोरमहरुमा आन्तरिक उत्पादनका विषयहरु जोडतोडले उठ्छन् । आन्तरिक उत्पादनमा हामी कमजोर बनेका छौं । विभिन्न क्षेत्रका माध्यमबाट निकै ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिएको अवस्था छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चितिका विषयमा निकै ...

कम्प्युटरजगतमा ठूलो हलचल : नयाँ ‘अपरेटिङ सिस्टम’ लञ्च हुँदै, विन्डोज १० बन्द हुँदै !

कम्प्युटर प्रणालीमा हालसम्म प्रयोग हुँदै आएको ‘विन्डोज अपरेटिङ सिस्टम’ मा आमूल परिवर्तन गरिएको नयाँ ‘अपरेटिङ सिस्टम’ यही महिना (जुन, २०२१) को अन्त्यतिर लञ्च गर्न लागेको माइक्रोसफ्ट कर्पोसेसनले हाल उपलब्ध गराउँदै आएको ‘विन्डोज १०’ को सपोर्ट सन् २०२५ देखि बन्द गरिने सार्वजनिक जानकारी गराएको छ । माइ...

पहिलो पटक चन्द्रमा पुग्ने पाइलट काेलिन्सको निधन

पहिलो अन्तरिक्षयात्री नील आर्मस्ट्रङका सहयात्री समेत रहेका ‘एपोलो– ११’ का पाइलट माइकल कोलिन्सको ९० वर्षको उमेरमा निधन भएको छ । १९६९ मा चन्द्रमामा पहिलो सफल यात्रा गर्ने तीन अन्तरिक्षयात्री नील आर्मस्ट्रङ र बज अल्ड्रिनसँगैका एक सदस्य उनको क्यान्सरका कारण बुधबार उनको निधन भएको कोलिन्सका पारिवारिक सदस्...

विश्वकै पहिलो निर्वस्त्र रेस्टुरेन्ट खुल्दै, साढे १५ हजार ग्राहक वेटिंग लिस्टमा

दुनियामा विभिन्न अनौठा अनौठा खालका होटल रेस्टुरेन्टहरूका बारेमा हल्ला भएकै हाे । तर के तपाइँले यस्तो रेस्टुरेन्टको बारेमा सुन्नुभएको छ जहाँ निर्वस्त्र भएर खाना खान पाइन्छ ? हो बेलायतको राजधानी लण्डनमा आगामी जून महिनामा एउटा यस्तै रेष्टुरेेन्ट खुल्दैछ जहाँ निर्वस्त्र पाहुनाहरुको मात्र आवतजावत हुने...

‘सायबर्ग वुमन’ विश्वभरको भूकम्पीय धक्का थाहा पाउने महिला

के तपाइँले यस्तो अद्भुत क्षमता भएकी एक महिलाको बारेमा सुन्नुभएको छ, जसले सबैभन्दा पहिले भूकम्प आएको जानकारी पाउँछिन् । चाहे दुनियाको जुनसुकै कुनामा भूकम्पले किन नहल्लाओस्, सबैभन्दा पहिले उनले नै थाहा पाउँछिन् । स्पेनकी ३० वर्षीया मून रिबास नामकी महिलामा मेसिनले भन्दा छिटो भूकम्पको धक्का थाहा पाउन...

श्रीमानलाई कहिल्यै थाहा हुँदैनन् श्रीमतीका ५ गोप्य कुरा !

भनिन्छ, पतिपत्नीबीच कुनै पनि कुरा लुकेको हुदैन । आफूले भोगेका तीता-मिठा सबै अनुभव साटासाट गर्दछन् । उनीहरुले एकअर्काका दुःख सुख साट्ने गर्दछन् र समस्यामा भएमा एकअर्कालाई सहयोग गर्दछन् भन्ने मान्यता हाम्रो समाजमा रहेको पाइन्छ । तर कुनै कुनै कुरा यस्ता हुन्छन् जसलाई उनीहरुले एकअर्कालाई कहिल्यै ...